Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


शेयर बजारमा ३४ अंकले गिरावट

काठमाडौं । सोमबार शेयर बजार नेप्से ३४ दशमलव ९५ अंकले घटेर परिसूचक २३ सय ८६ अंक बन्द भएको छ । साताको पहिलो दिन आइतबार एकैदिन ९६ अंकले बढेर हरियाली छाएको

वीरेन्द्रनगरमा प्रमुखमा एमालेकी मोहनमायाले गरिन् उम्मेदवारी दर्ता

काठमाडौं । सुर्खेतको वीरेन्दनगरको प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गराउनुभएके छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमाले वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा निलकण्ठ

स्थानीय तह निर्वाचन मनोनयन (अपडेट) : साढे २३ हजारभन्दा बढीको उम्मेदवारी

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा हालसम्म २३ हजार ५१७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न पदमा

कांग्रेसबाट छायाँनाथ रारा नगरपालिकाको मेयरमा भामको मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट छायाँनाथ रारा नगरपालिकाको मेयरमा युवा नेता विष्णुकुमार भामले मनोनयन दर्ता गराउनुभएको छ भामले सोमबार मेयरमा मनोनयन दर्ता गराउनुभएको हो । कांग्रेसबाटै उपमेयरमा ऐश्वर्य शाही मल्लको

ललितपुरको मेयरमा चिरिबाबुले गरे उम्मेदवारी दर्ता

काठमाडौं । गठबन्धनकातर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । गठबन्धनमा

कांग्रेसले व्यास र म्याग्देको प्रमुख दोहोर्‍याउने

काठमाडौं । नेपाली कांग्रेसले तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको प्रमुख दोहोर्‍याउने भएको छ । व्यासको मेयरमा फेरि वैकुण्ठ न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । उपमेयर भने फेरिएको छ

पोखरामा गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता

काठमाडौं । पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले सोमबार उम्मेदवारी दर्ता गरेका हुन् ।

धनगढीमा गठबन्धनबाट मेयरमा नृपबहादुर वड र उपमेयरमा शान्ति अधिकारी

काठमाडौं । सत्तारुढ गठबन्धनबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी वडले उपमेयरमा सुशीला मिश्रको समर्थन

पोखराको मेयरमा गठबन्धनबाटै दोस्रो बागी

गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरू दलको चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताउनुभयो ।

बुटवलको मेयरमा गठबन्धनबाट खेलराज पाण्डेले गरे उम्मेदवारी दर्ता

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस बुटवल नगर सभापति समेत रहेका उहाँले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएका