Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


सरकारले औद्योगीकरणलाई प्राथमिकता दिनुपर्छ : परिसंघ अध्यक्ष अग्रवाल

उद्योगीहरूलाई आकर्षित गर्न अनुदानको व्यवस्था पनि सँगै आउनुपर्ने अग्रवालले बताउनुभयो । वर्तमान उद्योगहरूलाई बचाउन र अनुमति नदिएका व्यापारलाई नियन्त्रण गर्ने कुरामा सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ

सबै महिलालाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने सरकारको तयारी

उपाध्यक्ष पौडेलले महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने बताउनुभयो ।

कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको अग्रता, ३ सय ५३ मतान्तर

यस्तै, उपमेयरमा कांग्रेसकी आरतीदेवी चौधरीले ३ हजार २४४, एमालेकी विमलेश मौर्याले १ हजार ८२७ र जसपाकी आरतीसिंह यादवले १ हजार ७९२ मत ल्याउनुभएको छ । माओवादी केन्द्रकी पुष्पा तिवारीले १

बालेनको १६ हजार ६४६ मतसहित अग्रता

पछिल्लो मतपरिणामअनुसार शाहले १६ हजार ६ सय ४६ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८ हजार ६ सय ५ मत प्राप्त गर्नुभयो ।

सिन्धुलीको मरिण गाउँपालिका अध्यक्षमा माओवादी विजयी,उपाध्यक्षमा कांग्रेस

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विमर्श मोत्तान विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका मोक्तान ५ हजार १९४ मत ल्याएर विजयी भएका हुन् ।

रुस र स्पेनका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएर जानुको विकल्प नभएको भन्दै प्रस्तावित राजदुत तुलाधरले त्यो सम्बन्धलाई अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध जरुरी रहेको स्मरण गराउनुभयो ।

रुपन्देहीको देबदह नगरको मेयर र उपमेयरमा एमाले विजयी

कार्यालयका अनुसार ९०० मत गन्न बाकी रहेको र १९ सय बढिको मतान्तर भएकोले विजयी भनिएको एमाले देबदहले जनाएको छ ।

हचुवाको भरमा दुई दिन बिदा दिने निर्णय गरियो : योगेश भट्टराई

देशमा वर्गीय अन्तर कायम रहेको भन्दै भट्टराईले तल्लो वर्गलाई संरक्षण, मध्यम वर्गलाई साथमा र उच्च वर्गलाई उत्साहित बनाएर देशको वर्गीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सिन्धुलीको फिक्कल गाउँ पालिकामा एमाले विजयी

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा एमालेकी पार्वती सुनुवार विजयी भएकी छन् । उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांंग्रेसका नृप भुजेललाई

इराकमा आँधीबाट जनजीवन प्रभावित

काठमाडौं । इराकमा भारी वर्षापछि आएको आँधीका कारण जनजीवन प्रभावित भएको छ । आँधीले उडाएको धुलोले सडक र आकाश ढाकेपछि मानिसहरूलाई स्वास प्रस्वासमा समस्या भएपछि ४ हजार जना मानिसलाई अस्पताल