Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


चुनावमा विजयी भएका जनप्रतिनिधिलाई माओवादीले आजदेखि प्रशिक्षण दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा विजयी भएका जनप्रतिनिधिलाई आज (बुधबार) देखि प्रशिक्षण दिने भएकाे छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण

मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। आज (बुधबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै प्रदेश-१ र गण्डकी

बलिउडका चर्चित गायक केके कुन्नथको निधन

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको मंगलबार राती निधन भएको छ । ५३ वर्षीय कुन्नथको कोलकातामा स्टेज शो गर्दा गर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी

नाइजेरियामा २१ जनामा मंकीपक्स संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा २१ जनामा मंकीपक्स संक्रमण पुष्टि भएकाे छ । एक जना मंकीपक्स संक्रमितको मृत्यु भएको हाे । नाइजेरियामा शंकास्पद ६६ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण

रुसले १५ हजार बढी युद्ध अपराध गरेको युक्रेनको आरोप

काठमाडौं । युक्रेन युद्धको क्रममा रुसले १५ हजार भन्दा बढी युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । दैनिक २ सयदेखि ३ सयसम्म युद्ध अपराध थपिने गरेको युक्रेनले दावी गरेकाे

हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

काठमाडौं । आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका ( फ्लाइट प्लान क्लियरेन्स ) का आधारमा मात्र उडान गर्न पाउने भएका छन् । हवाई सेवाको नियामक निकाय

राजस्व लक्ष्य ठूलो भएको आरोप

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्दै सांसदहरूले वैदेशिक तथा आन्तरिक ऋणको हिस्सा र राजस्वको लक्ष्य ठूलो भएको गुनासो गरेका छन् । बैठकमा सत्ता पक्षका सांसदहरूले बजेटले

विमानको हवाई मार्ग सफा नभई उडान अनुमति नदिइने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान गर्ने र पुग्ने गन्तव्य स्थलमात्र नभई हवाई मार्ग (इनरुट)को मौसमसमेत सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । ‘इनरुटको

मदिरा तस्करीमा बालबालिकाको प्रयोग

राजविराज । धनुषाको सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ दैनिक रूपमा मदिरा तस्करीमा विद्यालय उमेर समूहका बालबालिकालाई प्रयोग गर्ने गरेको खुल्न आएको छ । गत शुक्रबार साइकलमा मदिराको पोका पोकी लोड गरेर

नेपाल पनि मंकिपक्सको जोखिममा

काठमाडौं । हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मंकिपक्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन्। संक्रमित देशहरूबाट आवत–जावत भइरहेकाले नेपाल मंकिपक्सको जोखिममा रहेको उनीहरूको