Logo २ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026


दशगजा क्षेत्र कब्जा गर्न लगाएको काँडेतार र पोल सशस्त्रले हटायो

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संरक्षणमा भारतीय सशस्त्र बल रक्षकले कञ्चनपुरको दोधारा–चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न लगाएको काँडेतार र सिमेन्टेड पोल सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ

अर्घाखाँचीमा जिसस प्रमुख कोइरालाद्वारा शपथग्रहण, एमालेको प्यानलै निर्विरोध निर्वाचित

मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा आयोजना भएको शपथ ग्रहण कार्यक्रममा जिल्ला न्यायधिश वासुदेव न्यौपानेले समन्वय प्रमुख कोइरालालाई सपथ ग्रहण गराउनुभएको हो ।

दक्षिण कोरिया र अमेरिकी सेनाले पश्चिमी समुन्द्रमा २० लडाकु विमान उडाए

उत्तर कोरियाको उत्तेजनाको जवाफ दिन आफ्नो पनि सैन्य क्षमता प्रदर्शन गरिएको हो । मंगलबारको प्रदर्शनी उडान उत्तरकोरियाले गतसाता गरेको क्षेप्यास्त्र प्रदर्शनको प्रत्युत्तर हो । उत्तरकोरियाले चाँडै नै शक्ति बढाउन सक्ने

कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गर्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको

कृषकको समस्या बुझ्न जनप्रतिनिधि खेतबारीमा

पाँचथर । कृषकहरुको समस्या समाधान गर्ने भन्दै पाँचथरको फिदिम नगरपलिकाका जनप्रतिनिधिहरु कृषकको खेतबारीमै पुग्न थालेका छन् । नगरपालिको बजेटबाट किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्य लिएर फिदिम नगर उपप्रमुख राधाृकष्ण न्यौपानेको

‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको ‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सफा

अदालत परिसरमा काकीलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ

परासी । पश्चिम नवलपरासीको परासीमा गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षिय हंसराम यादव हुन् । उनले जिल्ला अदालतबाट करिब ५० मिटर

जग्गाको कित्ताकाटमा कडाइ, ४ आना भन्दा कम टुक्राउन नपाइने

काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा कडाइ गरेको छ । भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो । नियमावली अनुसार

सोलुखुम्बुमा अझै केही दिन टेलिकमको नेटवर्क अवरुद्ध

सोलुखुम्बु । सोलुखुम्बुमा अझै केही दिन नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुने भएको छ । टेलिकमको ओखलढुङ्गादेखि सोलखुम्बुको पत्तालेसम्म विच्छ्याइएको आरटिडिएफ फाइबर मर्मतको काम भइरहेकाले अझै बिहीबारसम्म टेलिकमको मोबाईल, ल्यान्डलाइन र

इम्बोस्ड नम्बर प्लेटबारेको सूचनामा यातायात व्यवस्था विभागद्वारा क्षमायाचना (विज्ञप्ति)

विभागका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा आगामी साउन १ गतेबाट अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भनिएका सवारीमा त्यस्तो नम्बर प्लेट भए/नभएको अनुगमन गरिने जनाइएको छ ।