काठमाडौं । सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु
काठमाडौं । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या गरिएको प्रहरीले जनाएको हाे । घर नजिकै
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उहाँले फोहोर व्यवस्थापन र त्यसको कानुनी गाँठो
काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको बैठकमा अछाम निर्वाचन क्षेत्र २
काठमाडौं । यस वर्षको टुबोर्ग इमेज अवार्डको २२ औं संस्करणको लागि आवेदन फर्म खुला गरिएको छ । ईमेज च्यानलबाट दुई दशक अघिदेखि वार्षिक रुपमा आयोजना हुँदै आएको राष्ट्रकै संगीत वृतको
काठमाडौं । प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज बुधबार सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो ४ बजे बोलाइएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९/८० का लागि नीति
काठमाडौं । एएफसी एशियन कप छनोटको तेस्रो चरणअन्तर्गत बुधबार मध्यराति नेपालले बलियो टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने पहिलो खेलमा बुधबार मध्यराति (बिहीबार बिहान) १
काठमाडौं । संघीय संसदअन्तर्गत बुधबार पनि दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले
काठमाडौं । कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि विद्याल बन्द गर्न थालिएको छ । बेदकोट नगरपालिकाले आज बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको हो । गर्मीले विद्यार्थी र शिक्षकको
भक्तपुर । आगामी जेठ २८ गते हुने जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले छुट्टाछुट्टै प्यानलै उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला