Logo २ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026


नीति तथा कार्यक्रम विगतका सरकारको तुलनामा उत्कृष्ट : सांसद आले

समिति सभापति आलेमगरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम गहकिलो भएको र यही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट विनियोजन हुनुपर्ने बताउनुभयो ।

नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम छैन : सांसद पौडेल

सांसद पौडेलले प्रदेश सरकारले प्रदेशमा हुनसक्ने सम्भावित विपद्जन्य जोखिम न्यूनिकरणका लागि कुनै नयाँ कार्यक्रम र योजना नल्याएको भन्दै पूर्व तयारीका हिसावमा सरकारले नसोचेको आरोप लगाउनुभयो ।

दाङ जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दर्ता

दाङ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दर्ता भएको छ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुन लागेको छ । समितिमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस

दार्चुलाको छाङ्गरुमा टेलिकमको फोरजी सेवा

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर जडान सुरु गरिएको छ । चीनको सीमा नजिकको गाउँ तिङ्करमा भिसेट एनटिसेट जडान गरिएको छ । नेपाल

निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग

काठमाडौं । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बुधबार सूचना प्रकाशित गर्दै लोपोन्मुख, आदिवासी जनजाति

शाही मृत्यु प्रकरणमा अछाम बन्द

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका १५ वर्षीय विनोद शाही मृत्यु प्रकरणलाई लिएर अछाम जिल्ला बन्द गरिको छ । अनेरास्ववियुले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै बुधबार बिहानैदेखि बन्द घोषणा

सरकारले मल होइन ‘माल’ को खोजी गरिरहेको छ : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सरकारले किसानलाई मलको व्यवस्था गर्न नचाहेको आरोप लगाउनुभएको छ । बालिनाली लगाउने बेलामा पनि सरकारले मलको नभई ‘माल’को खोजी गरिरहेको

मन्त्रीहरुको सपथ बिहीबारसम्म हुन्छ : मेटमणि चौधरी

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस हुनुभएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुग्नुभएका

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव टुंगोमा पुर्‍याउनुपर्छ : पद्मा अर्याल

काठमाडौं । नेकपा(एमाले)की सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागि हुन नयाँ बानेश्वरस्थित संसद भवनमा पुग्नुभएकी सांसद अर्यालले सञ्चारकर्मीसँग

ब्रिटिश–गोर्खा भूतपूर्व सैनिकद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको