Logo २ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026


नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्छ : जितेन्द्रनारायण देव

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार राष्ट्रिय सभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै फोरेन पोलेसी

नेपाल टी–२० लिगको पाँच सदस्यीय सञ्चालक परिषद् गठन

समितिका सदस्यमा भारतीय पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल छन् ।

नेपालको आर्थिक वृद्धिदार ४ प्रतिशत : विश्व बैंक

काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ‘ग्लोबल इकनमिक प्रस्पेक्ट’ प्रतिवेदन का अनुसार

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न ल्याएको होइन : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने

सन्दीपको वरीयता खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता खस्किएको हो ।

विवाह बन्धनमा बाँधिदै नयनतारा

नयनतारा र विग्रेशले महाबलीपुरमको एक रिर्सोटमा विवाह गर्ने भएका छन् । पत्रकार सम्मेलनमा विग्रेशले यसअघि तिरुपति मन्दिरमा विवाह गर्न लागेको भए पनि लोजिस्टिक्स समस्याका कारण विवाहको स्थान परिर्वतन गरेको बताए

बर्दियामा तीन दिनदेखि अवरुद्ध राजमार्ग सुचारु

बर्दिया । तीन दिनदेखि अवरुद्ध बर्दियाको राजापुर सडकखण्ड बुधबारबाट सुचारु भएको छ । सोमबार बिहान मधुवन नगरपालिका –२ सोनफाँटाकी ४१ वर्षिया अस्मिता थारु बाघको आक्रमणबाट घाइते भएपछि स्थानीयले हुलाकी मार्ग

सत्ता गठबन्धन मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहन्छ : अध्यक्ष नेपाल

पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्ता गठबन्धनलाई भत्काउने प्रयत्न भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो ।

बर्दियाका युवा ‘म्यान अफ द वल्ड’मा छनोट

बर्दिया । बर्दियाका युवा म्यान अफ द वल्डमा छनोट भएका छन् । राजापुर नगरपालिका ७ का समर पुरी छनौट भएका हुन् । पुरी ७२ राष्ट्रका प्रतियोगी मध्य नेपालबाट छनौटमा परेका

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

बुटवल । लुम्बिनी प्रदेश सरकारले केही पुराना र महत्वाकांक्षी योजनाहरु ल्याएको छ । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेश प्रमुख