Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ । विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बीमा

रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार थप तीन जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको

संखुवासभामा मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला

काठमाडौं । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेकामध्ये ४ जनालाई आजीवन कारावास

           फिल्म ‘काली’को पोस्टर विवादमा

एजेन्सी ।    भारतीय डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टरलाई लिएर विवाद बढ्दै गएको छ । फिल्म काली अहिले नयाँ समस्यामा फसेको देखिएको छ ।निर्देशक  लीना मणिमेकद्वारा निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा कालीले चुरोट

फ्रान्समा बसेर नेपाली पर्यटन प्रवर्द्धन

दीपक चालिसेफ्रान्स । नोकरी,अध्ययन र बिभिन्न कारणले विदेशमा पुगेका नेपालीहरु विभिन्न पेशा र व्यवसायमा आवद्ध रहने गरेका छन् ।युरोपीयन मुलुक फ्रान्समा पनि नेपालीहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

अर्थमन्त्रीको बदमासीमा प्रधानमन्त्रीको पनि मिलेमतो छ: महासचिव पोखरेल

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नष्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको बताउनुभएकाे छ । उहाँले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको

गठबन्धनभित्र समस्या उत्पन्न हुनु सामान्य विषय: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आज मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण

यी भारतीय कलाकारहरू जो अनौठो घटनाको सिकार भए

एजेन्सी । भारतीय कलाकार सधैं आफ्नो फिल्म र व्यक्तिगत कुराको कारण चर्चामा रहने गरेका छन् । आफूलाई माया गर्ने लाखौं दर्शकहरूकाबीच पनि नराम्रो मान्ने र घृणा गर्नेहरु पनि छन् ।

अमेरिकामा परेडमा गोली प्रहार गर्ने युवक पक्राउ

काठमाडौं । अमेरिकाको शिकागोमा साेमबार राष्ट्रिय स्वतन्त्रता दिवसमा परेडका क्रममा अन्धाधुन्ध गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । शिकागोको हाईल्याण्ड पार्कमा आयोजित परेडका दौरान गोली प्रहार गर्ने २२

अनमोल ‘जेरी-२’मा अनुबन्धित

काठमाडौं । अभिनेता अनमोल के.सी. फिल्म ‘जेरी-२ ’मा अनुबन्धित भएका छन् । २०७१ कार्तिक २८ गते प्रदर्शनमा आएको फिल्म ‘जेरी’ को सिक्वेलको रूपमा ‘जेरी-२’ निर्माण हुने भएको छ । ‘जेरी-२