सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले जनतामा आलोचित विषय गर्नेले नैतिकताको आधारमा तत्काल पद त्याग्नुपर्ने बताउनुभएको हो ।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताउनुभएको हो ।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो । अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले राजीनामा दिनुपर्ने उहाँको भनाइ छ
महामन्त्री शर्माले नेपालको समग्र समुन्नतिको लागि नेपालमा रहेका र नेपाल बाहिर रहेका नेपाली समुदायलाई जोड्नुपर्ने बताउनुभयो ।विदेशमा बसोबास गर्ने नेपालीहरूले जलविद्युत्, अस्पताल लगायतमा लगानी गरेको भन्दै प्रशंसासमेत गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले जिल्लामै उजुरी लिने र उजुरी प्रकियालाई सहज बनाउनुपर्ने धारणा राखेका थिए । उजुरी र प्रक्रिया सहज नहुँदा साइबर अपराधका पीडितले झन् पीडा सहनुपरेको बताए ।
सोमबार समितिमा बोल्दै गर्दा सांसद चौधरीले लामो समय बोलेपछि वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाउनुभएका सांसद मुकुन्द न्यौपानेले प्रतिनिधिसभाको बैठक रहेकोले समय घटाएर बोल्न आग्रह गर्नुएको थियो ।
उहाँले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा प्रदेश प्रहरी नराख्ने गरी ल्याइएको संशोधन विधेयकमा सहमति जनाउने आधार नरहेको बताउनुभयो ।
ड्युटीमै रहेको समयमा सोमबार विहान ९ बजेतिर उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् । दुतावासको सुरक्षार्थ खटिएका ३२ वर्षीय दीपक सिंहले बोकेको राइफलले आफैंलाई गोली हानेका दुतावास स्रोतले जानकारी
सांसद सार्कीले विराटनगर विमानस्थल निर्माणका लागि विगत दुई वर्षदेखि करिव १ हजार २६७ कित्ता जमिन रोक्का गरिएको र हालसम्म निर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन नभएकाले रोक्का गरिएको जमिन फुक्का गर्न
‘दुनियाँले आवाज उठाएको छ, फुटेज डिलिट गरिएको छ, यो भन्दा बलमिच्याँइ के हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यति धेरै विवादास्पद हुँदा पनि लज्जाबोध हुँदैन ?’