काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा बिहिबार सम्पन्न भएको निर्वाचनको मतगणना शुक्रबार मध्याह्न १२ बजेदेखि सुरू भएको छ । मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा सुरु भएको हाे । बिहान ८ बजेदेखि
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई
काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर तुमविया गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बुलाई
एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज (शुक्रबार) बिहान नोरा शहरमा गोली प्रहार भएको छ । शुक्रबार सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको हाे । गोली प्रहार भएपछि
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा उपत्यका नगर विकास समितिलाई पत्र काट्दै जग्गा भाडामा लगाएका कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेकाे छ । पूर्वमेयर मानबहादुर जीसीले पदमुक्त हुनु
काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज (शुक्रबार) बिहान देशको प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेकाे छ ।
काठमाडौं । युक्रेनले रुसले आक्रमण गरे यता २१ हजार भन्दा बढी युद्ध अपराधमाथि अनुसन्धान गरिरहेको जनाएको छ । युक्रेनका वकिल इरिका भेनेदिक्तोभाले आफूलाई प्रत्येक दिन २ देखि ३ सय वटा
काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्री चयनको दौड सुरु भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको दौड सुरु भएकाे हाे । संसदमा कञ्जरभेटिभ पार्टीकै बहुमत कायम रहेकाले
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई युद्ध भूमिमा पराजित गरेर देखाउन पश्चिमा देशहरु चुनौती दिनुभएको छ । रुसी संसदमा बोल्दै राष्ट्रपति पुटिनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाही नाम मात्रैको
काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेकिरी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीसँगको