Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


पूर्वमन्त्री शेर्पा सवारी कार सिन्धुलीमा दुर्घटना, तीन जनाको अवस्था गम्भीर

शुक्रबार सिन्धुलीको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उहाँ सवार कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर कार दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

विराटनगर महानगरकी निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले उहाँसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको

बलात्कार मुद्दामा हद म्याद २ वर्ष बढाउने सहमति

काठमाडौं । संसदको कानून, न्याय तथा मानव अधिकार समितिले बलात्कार मुद्दामा हद म्याद २ वर्ष बढाउने सहमति गरेको छ । शुक्रबार समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको

गठबन्धन सरकार अविलम्व हट्नुपर्छ : अध्यक्ष ओली

अध्यक्ष ओलीले गठबन्धन सरकार नालायक र भ्रष्ट रहेको भन्दै सरकार आफैं नहटे जनताले टिपेर मिल्काउनु पर्ने बताउनुभयो । अध्यक्ष ओलीले नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने

कर्णाली प्रदेश सभामा जारी अवरोध हट्यो

काठमाडौं । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको उपस्थितिमा बसेको सर्वदलीय बैठकमा चार बुँदे सहमति भएसँगै बैठक सुरु भएको छ । सहमतिपत्रमा सभामुख शाहीका अतिरिक्त मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख विपक्षी दलका

नेपालीसँग विवाह गर्ने विदेशीलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्ने बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गर्ने

साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको तयारी

सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन् । ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरूले राम्रो नतिजाको खोजीमा अभ्यासलाई तीव्रता दिइरहेका हुन् । खेलाडीको अभ्यासबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा

थपिए ९८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ५४ जनाको नमूना परीक्षण गरिएको हो ।

भारतको मुम्बइमा भारी बर्षा

एजेन्सी । भारतको मुम्बइमा भारी बर्षा जारी रहेकाले बाढी आउन सक्ने भन्दै सचेत तुल्याइएको छ । भारतको मौसम विभागले मुम्बई शरह र यसका छिमेकी जिल्लाहरुम भारी बर्षा जारी रहेकाले विपत्ति

एकीकृत समाजवादीको प्रमुख सचेतकमा सरला यादव, सुप कमिटीको जिम्मा हर्क सिंहलाई

बैठकपछि संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बैठकमा हालै सम्पन्न केन्द्रीय परिषद्का बैठकले निर्णय गरे बमोजिम पार्टीलाई देशका १६५ वटा संघीय निर्वाचन क्षेत्र र