Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनमा सरोकारवालाको सुझाव समेट्न माग

बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै समितिले संशोधन विधेयकको मस्यौदा यथाशक्य छिटो सार्वजनिक गरेर सरोकारवालाहरूलाई उक्त मस्यौदामा आफ्नो प्रतिक्रिया तथा सुझावहरू प्रस्तुत गर्ने अवसर र पर्याप्त समय प्रदान गर्न सरकारसँग माग

नवौं राष्ट्रिय खेलकुद तयारीका लागि आयोजक कमिटीको बैठक शुक्रबार

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारीका लागि शुक्रबार मूल आयोजक कमिटीको बैठक बस्दैछ । खेलकुद मन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिता तयारीको छलफलका लागि बैठक बोलाउनुभएको हो । बैठकमार्फत कार्यकारी

एनसेलले निर्माण गरेको ‘रिङरोड ग्रीन बेल्ट’को उद्घाटन

काठमाडौं । निजी क्षेत्रको दुरसंचार सेवा प्रदायक एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको छ । कम्पनीले हालै

दराजले गर्‍यो उपलब्धिबारे समीक्षा

काठमाडौं । अनलाइन खरिद प्लेटफर्म, दराजले इ–कमर्सका उपलब्धिबारे समीक्षा गर्न हालै दराज समिट आयोजना गरेको छ । सम्मेलन विगत दुई दशकमा इ–कमर्स उद्योगले हासिल गरेका उपलब्धिहरुको समीक्षा गर्ने एक वार्षिक

मेयरले जग्गा भाडामा दिएको खुलासा

पोखरा । पोखरा महानगरपालिकाका तत्कालिन मेयर मानबहादुर जिसीले पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गासहित महानगरको विभिन्न क्षेत्रको जग्गा निजी क्षेत्रलाई भाडामा दिएको खुलासा भएको छ । महानगरले आफ्नै

काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको अधिकार संघीय सरकार मातहात नराख्न प्रदेश गृहमन्त्रीको माग

काठमाडौं । प्रदेशका आन्तरिक मामिला र गृहमन्त्रीहरुले काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको अधिकार संघीय सरकार अन्तर्गत नराख्न माग गरेका छन् । बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा भएको प्रदेशका गृहमन्त्रीहरुको भेलाले उपत्यकाको

पदाधिकारी चयनको विषयमा गृहकार्य नपुगेको भन्दै अध्यक्ष दाहालले मागे समय

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी चयनमा गृहकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यहरुसँग समय माग्नुभएको छ । केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी कमिटी टुंगो लगाएको भन्दै उहाँले पदाधिकारीमा

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ

बिआर ५ यू ५१६५ नम्बरको मोटरसाइकलमा सवार आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रामपुरखापबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा रकम फेला परेको हो । उनदे उक्त रकमको स्रोत देखाउन

‘काली’ को नयाँ पोस्टरमा शिव पार्वती चुरोट तान्दै, निर्देशकको आलोचना

एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘काली’ को पोस्टरलाई लिएर ५ दिनदेखि विवाद चलिरहेको छ । यसैबीच फिल्म निर्देशक लीना मणिमेकले सामाजिक सञ्जालमा अर्को विवादास्पद पोस्ट गरेकी छन् । उनले बिहिबार

मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आगामी मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउनु पर्ने सुझाव दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले आगामी