Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


दक्षिण अफ्रिकाको एक बारमा अन्धाधुन्ध गोली प्रहार, १५ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको एउटा बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा १५ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको शोवोतेमा रहेको बारमा हतियारधारी समूह प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्दा अरु

जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष पक्राउ

धनकुटा । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका-५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका- ५ का वडा अध्यक्ष सन्तोष राईलाई प्रहरीले

नेपाली कांग्रेसकाे पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक आज (आइतबार) जारी रहेकाे छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक

संवैधानिक परिषद विधेयक राष्ट्रिय सभामा पेश भएपछि विवाद बढ्याे

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले ल्याएकै अध्यादेशसँग मिल्नेगरी सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेपछि विवाद बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार राष्ट्रिय सभामा पेश गरेको

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड शनिश्चरे सडक खण्डमा आज (आइतबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनालको

श्रीलंकाका राष्ट्रपति गोताबायाद्वारा राजीनामा दिने घोषणा

काडमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले पदत्याग गर्ने घोषणा गर्नुभएको छ । उहाँले यही जुलाई १३ तारिखमा राजीनामा दिने घोषणा गर्नुभएको हाे । उहाँले आम नागरिकलाई शान्त रहन समेत अपील

दिउँसाे र राति आज मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज (आइतबार) बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्यतादेखि पूर्ण रुपमा बदली रहेकाे

पाकिस्तान बाढीको चपेटामा, बाढीका कारण ५७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तान बाढीको चपेटामा परेकाे छ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे । जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी

उत्पादनमा प्रतिस्पर्धा र कच्चा पदार्थ प्रमुख समस्या

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले उत्पादनमा प्रतिस्पर्धा र कच्चा पदार्थको असहज उपलब्धतालाई उद्योगका प्रमुख समस्याको रुपमा औंल्याएको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण ०७६ को नतिजाले उक्त तथ्य औंल्याएको हो ।

अभियोग लागेकालाई सफाइ दिएपछि न्यायाधीश भट्टराई विवादित

काठमाडौं । गोली चलाएर हत्या गरेको अभियोग लागेकालाई सफाइ दिएपछि धनुषा जिल्ला अदालतका न्यायाधीश डा. पर्शुराम भट्टराई विवादको घेरामा परेका छन् । ६ कात्तिक २०७६ मा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल