Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


श्रीलंकाका प्रधानमन्त्री राजीनामा दिन सहमत

सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताउनुभएको उल्लेख गरिएको छ ।

काठमाडौंमा २७ जनामा हैजा पुष्टि

जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो । संक्रमितमध्ये दुई जना पाँच वर्ष मुनिका बालबालिका छन् ।

कांग्रेस पदाधिकारी बैठक आइतबार

पार्टीको संस्थापन इतर केन्द्रीय सदस्य डा. शेखर कोइराला समूहले केन्द्रीय समितिमा उठाउने एजेण्डाका सम्बन्धमा गत हप्ता लगातार २ दिने आफू पक्षीय भेला गरेको थियो । भेलाले सभापति देउवा पार्टी र

राप्ती नदीको सतर्कता विन्दु पार, सतर्क रहन प्रशासनको आग्रह

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु ५ मिटर पार गरिसकेकाले नदी वरिपरिका दर्जनौं गाउँ बस्ती बाढीको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन

दाङमा कल्भर्ट भासियो, गढवा–राजपुर सडकखण्ड अवरुद्ध

पानी निकास नहुँदा सडक र कल्भर्टमा क्षति पुगेको हो । सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ ।

बागमती प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ सकियो

बागमतीमा कुल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर छ । उक्त जमिनको ९० प्रतिशतमा यो वर्ष धान खेती हुने अनुमान रहेको मन्त्रालयले जनाएको छ ।

श्रीलंकाको राष्ट्रपति निवासमा प्रदर्शनकारीको आक्रमणमा

त्यसका बाबजुत पनि आन्दोलनकारीले राष्ट्रपति राजापाक्षको निवास घेरेका हुन् । आक्रोशित भीडलाई राष्ट्रपति निवासमा प्रवेश गर्नबाट रोक्न प्रहरीले हवाइ फायर गरेको थियो । तर, भीडलाई नियन्त्रणमा लिन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

बुढीगंगाको चार वडामा एमाले विजयी

अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३ हजार ९६३ मत गणना हुँदा मेयर र उपमेयर दुवैमा एमालेकै उम्मेदवार अगाडि छन्

‘नाइरोबी फ्लाइ’को संक्रमण घातक नभएको चिकित्सकको भनाइ

ढकालले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिनुभयो । नाइरोबी फ्लाइ किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि संक्रमण देखिने

मलामीबाट फर्केको ट्याक्टर दुघर्टनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

दुर्घटनामा परी गम्भीर घाइतेको खाँदवारी अस्पताल र मनकामना अस्पताल तुम्लिङटारमा उपचार हुन नसकेपछि ८ जनालाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।