Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


गहनामा लगाएको भन्सारप्रति सुनचाँदी व्यवसायीको असन्तुष्टि

काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यकरुपमा कडाई हुने गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले यसमा सहजीकरण गर्न भन्सार

महिला नेतृत्व विकासका लागि सहकार्य गर्न अष्ट्रेलिया तयार : राजदूत भल्क

स्याङ्जा । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलोसिटी भल्कले महिला नेतृत्व विकासको लागि सहकार्य गर्न अष्ट्रेलिया तयार रहेको बताउनुभएको छ । स्याङजाको वालिङ नगरपालिकाले आयोजना गरेको शिष्टाचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै

नेपाल टी–२० लिगलाई आईसीसीको स्वीकृति

नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति निकाल्दै विश्वको शीर्ष टी–२० लिगमा नेपालको लिग पनि समावेश हुने बाटो खुलेको जनाएको छ ।

पशुपछी बजार प्रवर्द्धन निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिहरभवनस्थित पशुपछी बजार प्रवर्द्धन निर्देशनालय कार्यालयका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ४७ लाख ३७

म्याग्दीको लभ्लीहिलमा पूर्वाधार निर्माण हुँदै

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरा स्थित पर्यटकीयस्थल लभ्लीहिलमा पर्यटक लक्षित भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । जिल्लाको सदरमुकाम बेनीबजारदेखि आधा घण्टाको दुरीमा रहेको प्रसिद्ध पर्यटकीयस्थलमा वन डिभिजन

अध्यक्ष नेपाल र लिउबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ । मंगलबार अपरान्ह अध्यक्ष नेपाल र लिउबीच

राष्ट्रको नाममा योगदान दिएका व्यक्तिको सम्मानमा बजेट विनियोजन गर्दा विरोध भयो : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७९/८० को बजेटमा बाबुको नामको प्रतिष्ठानमा बजेट छुट्याउने निर्णयको बचाउ गर्नुभएको छ । यद्यपि नागरिक दबावका कारण उक्त रकम प्राथमिकताको

कर्मचारी र सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कानूनका विद्यार्थी निशान पोखरेल र प्रदिक्षा केसीले आगामी मंसीरमा हुने प्रतिनिधिसभा

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पास

काठमाडौं । सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन, २०७९ समितिबाट पास भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेको भएपनि बैठकमा उपस्थित बहुमत सांसदहरुको सहमतिमा

एनआईसी एशिया बैंकद्वारा मेसिनबाटै रकम जम्मा गर्न सकिने क्यास रिसाइक्लर सेवा सुरु

ग्राहकले आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सकिने बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिनुभयो ।