Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


कालानिमक धानको संरक्षणमा किसान जुटे

काठमाडौं । तराईका जिल्लामा रोपाइँ हुने गरेको कालानिमक धानको संरक्षणमा लुम्बिनीका किसान जुटेका छन् । मीठो बास्ना र स्वादिलो चामलको रुपमा रहेको अन्य चामलको भन्दा तेब्बर मूल्य पर्ने यो धानको

सांसद देवको दाबी– ‘नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ गएको छैन’

मंगलबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताउनुभएको हो । उहाँले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताउनुभयो

श्रीलंकामा राष्ट्रपति पदमा विपक्षी दलका नेता सजितको दावी

काठमाडौं । श्रीलंकाका प्रमुख विपक्षी दलका नेता सजित प्रेमदासाले आफू राष्ट्रपति बन्न इच्छुक रहेको बताएका छन् । देश आर्थिक संटकमा फसेपछि आक्रोशित सर्वसाधारणले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा

राष्ट्रियसभा शून्य समयमा त्रिविको बेथितीदेखि भानुभक्तका जन्मस्थानसम्मका कुरा

सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र सम्बन्धी भएको बेथिती रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो । गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएकाले बेथिती रोक्नुपर्नेमा जोड

दलित समुदायमाथि अमानवीय व्यवहार अन्त्य हुन सकेन : सांसद पोखरेल

मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताउनुभएको हो ।

सुदूरपश्चिमकाे प्रदेशसभा बैठक स्थगित

काठमाडौं । सुदूरपश्चिमकाे प्रदेशसभा बैठक गणपूरक संख्या नपुगेपछि आज (मंगलबार) पनि स्थगित भएको छ । बजेटमाथि छलफल गर्न बोलाइएको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो गरेर १२ बजे बसे

मूल्यवृद्धि घटाउन जनमोर्चा सांसदको ध्यानाकर्षण

उहाँले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

छानविन समितिले बजेट प्रकरणका बारेमा औपचारिक रुपमा काम थाल्यो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिवर्तन गराएको भन्ने आरोपका विषयमा छानबिन गर्न गठित विशेश समितिले आज मंगलबारबाट औपचारिक रुपमा काम सुरु भएकाे छ ।

देशका केही भागमा दिउँसो र राति भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज (मंगलबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा

रुसी आक्रमणको कडा प्रतिकार गर्ने युक्रेनकाे चेतावनी

काठमाडौं । रुसी सेनाले युक्रेनको डोनबास क्षेत्रका शहरहरु कब्जामा लिने प्रयास जारी राखेकै बेला युक्रेनले आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । यसै साता रुसले सोही क्षेत्रका विभिन्न शहरका