Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


प्रकाश र रेश्माको ‘शिरको फूल शिरैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक प्रकाश रेग्मी र गायिका रेश्मा पुनको ‘शिरको फूल शिरैमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीले अभिनय गरेका

नामिबियाद्वारा नेपाललाई २ सय २१ रनको लक्ष्य

उसका लागि जन निकोलले सर्वाधिक ६० रनको योगदान दिँदा डिभान लाककले ४३ रन प्रहार गरे । कप्तान जरहाड इरामसले २१ तथा क्राग विलियम्सले २१ रन जोडे ।

चुनावी गठबन्धनका विषयमा कांग्रेस प्रदेश प्रमुख विभाजित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्था सम्बन्धमा छलफल गर्न बोलाइएको

निर्यातको आधार बनाउन नसके उच्च व्यापार घाटा व्यर्होर्नुपर्छ : खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक वृद्धि गर्ने लक्ष्य राख्ने तर निर्यात हुने वस्तुहरुको कच्चा पदार्थ र प्रविधि भित्र्याएर निर्यातको आधार बनाउन नसके मुलुकले उच्च व्यापार घाटा

गठबन्धन सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने बताउनुभएकाे छ । वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक भएकाले यसलाई बोकेर हिँड्न नसकिने बताउनुभयाे । सोमबार

कांग्रेस केन्द्रीय समितिमा भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्रस्ताव गरिएको छ । सोमबार सुरु भएको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई गति दिनका

अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले पढाउने

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको हो । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् । शिक्षा आर्जनबाट वञ्चित ती बालबालिकाका

मधेश प्रदेशमा बजेट खर्च न्यून

काठमाडौं । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आर्थिक वर्षमा

सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षीद्वारा बहिस्कार, छैटौंपटक स्थगित

तर, नेकपा (एमाले), जनता समाजवादी पार्टी, र राष्ट्रिय जनता पार्टीले बहिस्कार गरेपछि बैठक फेरि बस्न नसकेको हो । बैठकमा सत्ता पक्षका सांसदको उपस्थिति पनि ज्यादै न्यून थियो ।

बलात्कार मुद्दामा हदम्याद बढाउने विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । सोमबार बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले