Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


सर्लाहीका अधिकांश विद्यार्थीले अझै पाठ्यपुस्तक पाएनन्

सर्लाही । नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना भइसक्दा पनि सर्लाहीका अधिकांश विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । यस वर्ष जनक शिक्षा सामग्रीले बेलैमा पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा

‘गोल्ड डिगर’ भन्नेलाई सुस्मिताको जवाफ– ‘मसँग सुन होइन, हिरा परीक्षण गर्ने प्रतिभा छ’

ललितको विषयमा थोरै मात्र मानिसले बोल्दा सुस्मितालाई धेरैले धनको लोभी भएको संज्ञा दिएका छन् । यो सिलसिला अझै पनि जारी छ । उनीहरूको प्रेमिल तस्बिरहरू सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्

निजी अस्पताल र मेडिकल कलेजबाट गर्ने बीमा कार्यक्रम रोकियो

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा

विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी छ : पर्यटन श्रेष्ठ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ । मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग

अध्यक्ष दाहालको भारत भ्रमणमा आरजुसँग भेटको झूट प्रचार गरियो : सांसद आलेमगर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाउनु

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले सोमबार सेवाबाट राजीनामा दिनुभएको हो । पोखरेलको राजीनामा स्वीकृत हुन भने बाँकी छ । पोखरेलले मानव

शेयर बजारमा १८ अंकले वृद्धि

काठमाडौं । पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचक साताको दोस्रो दिन दोहोरो अंकले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो दिन झिनो अंकले बढेको नेप्से

प्रदेश-१ को नामाकरणका लागि बोलाइयो प्रदेशसभा बैठक

काठमाडौं । प्रदेश–१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाउनुभएको हो । सभामुख

सांसद भट्टराईको प्रश्न – गृहमन्त्रीज्यू, जनप्रतिनिधिलाई धकेलेर पोखरीमा चोबल्न हुन्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै

निर्वाचनको तयारीका लागि एमाले सुरु गर्‍यो प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण

काठमाडौं । नेकपा (एमाले)ले आसन्न निर्वाचन तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । निर्वाचनलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो ।