काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । असार मसान्तसम्म बैंकहरुले पौने ४२ खर्ब अर्थात ४१ खर्ब ७५ अर्ब
परिषद्ले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पोखरेललाई सात दिने स्पष्टिकरण सोधेको हो । सात दिनभित्र जवाफ पेश गर्न परिषद्ले सूचित गरेको छ ।
काठमाडौं । मुलुकका उद्योगहरुको आयको वृद्धिदरमा गिरावट आएको देखिएको छ । नेपाल उद्योग परिसंघको पछिल्लो अध्ययन प्रतिवेदनले उद्योगका उत्पादन क्षमतामा पनि उल्लेख्य दरले ह्रास आएको जनाएको छ । परिसंघले नेपालका
६०औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराउनुभएको हो ।
काठमाडौं । विराटनगर महानगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति विवरण पेस गर्न आग्रह गरेको छ । कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम र निर्वाचित जनप्रतिनिधिलाई आफ्नो सम्पत्ति विवरण पेस गर्न महानगरले सूचना जारी गरेको
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सम्बन्धमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिनुभएको छ । मंगलबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित एक घरमा बोरिङ खन्दा प्राकृतिक ग्याँस र पानीको फोहोरा निस्किएको छ । जोरपाटी चामुण्डा गेट नजिकैको एक घरमा बोरिङ खन्ने क्रममा आज (मंगलबार) बिहान
एजेन्सी । बलिउडका चर्चित गायक भूपिन्दर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । गायक सिंहको निधन पश्चात बलिउडका थुप्रै कलाकारहरूले शोक व्यक्त गरेका छन् । गायक सिंहको सोमबार राति
काठमाडौं । काठमाडौंमा आज मंगलबारबाट १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ। जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले
काठमाडौ । बेल्जियम पहिलो पटक युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको समूह ‘डि’ को अन्तिम खेलमा इटालीलाई १–० ले हराउँदै बेल्जियम