Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


भन्सार छलेर ल्याएका ४२० बोरा चिनी बरामद

जिल्ला प्रहरी कार्यालयका अनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकेर राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामत गरिएको हो ।

झापामा १ वर्षमा ९८८ उद्योग दर्ता

जिल्लामा वार्षिक उत्पादन क्षमता पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार रुपैयाँ उत्पादन क्षमताका एक हजार ९८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी

बागमतीमा कोभिड सङ्क्रमण वृद्धि

बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताउनुभयो ।

संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संशोधन गर्न चार मानवअधिकारवादी संस्थाको माग

सोमबार एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स्, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकार र संसदले अन्तर्राष्ट्रिय कानुनी मापदण्डअनुरूप हुनेगरी विधेयकलाई संशोधन गर्नुपर्ने माग गरेका

पर्वतमा मलामी बोकेको जिप दुर्घटना, पाँच जना घाइते

कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा विहान सवा ११ बजे ग १ ज ७८५१ नम्बरको जिप दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख

एसईईको नतिजा बिहीबारसम्ममा सार्वजनिक हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी बिहीबारसम्ममा सार्वजनिक हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको हाे ।

नागरिकता विधेयक संविधान अनुकुल नभएको वेदुराम भुसालको टिप्पणी

सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रियसभा सदस्य भुसालले वैवाहिक अंगिकृत नागरिकताका लागि प्रक्रिया पूरा गर्नुपर्ने भनि संविधानले भने अनुरुप कानून बनाउनुपर्ने बताउनुभयो

नागरिकता सम्बन्धी विधेयक पूर्ण रूपमा संविधानको अक्षर र भावना अनुरुप छ : सांसद देव

सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रियसभा सदस्य देवले संविधानले विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएमा प्रक्रिया पुर्‍याएर नागरिकता दिने व्यवस्था गरेको

वैवाहिक अंगिकृत नागरिकता लिनेले आफ्नो देशको नागरिकता त्याग्नुपर्छ : सांसद गौतम

सोमबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले वैवाहिक अंगिकृत नागरिकता लिनु पहिले आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने

नागरिकता विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्यायाे: बिमला राई पौड्याल

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताउनुभएको छ । राष्ट्रिय सभाको आज (सोमबार) को बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक