काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा लम्साल प्यानलकै विजयी भएका छन् । लम्सालले अनिता बिन्दूलाई पराजित गर्नुभएको छ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैद विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । काठमाडौंबाट सारजाहका लागि जान लागेका दुई जना नेपालीको साथबाट ७५ हजार रियाल बरामद गरिएको प्रहरीले जनाएको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिनुभएको छ । आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै
काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई निर्वाचन चिह्न गाई दिन नसकिने भनि निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । १७ प्रतिशत महिला अझै अधिकार पाउनबाट वञ्चित रहेको भन्दै उहाँले संविधान र
काठमाडौं । नेपाली कांग्रेसका सचेतक मिन विश्वकर्माले सत्तारुढ दलहरुको नेपाली कांग्रेससँग दूरी नबढेको बताउनुभएको छ । सचेतक विश्वकर्माले सत्तारुढ दलहरुको कांग्रेससँग दूरी बढ्ने परिस्थिति नबनेको दाबीसमेत गर्नुभयो । उहाँले पाँच
काठमाडौं । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सिंहदरबारभित्रका थप दुई सीसीटिभी फुटेज माग गरेको छ । समितिले गत बिहीबार सिंहदरबारमा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री
काठमाडौं । प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले ठूला दलहरुले संविधानको स्तम्भमाथि प्रहार हुनेगरी चुनावी मुद्दा बनाउन लागेको आरोप लगाउनुभएको छ । उहाँले ठूला दल संघीयताको खारेजी, गणतन्त्र, धर्म निरपेक्षतामाथि प्रहार
काठमाडौं । काभ्रेमा दैनिक कोरोना संक्रमण दर बढिरहेको छ । आइतबार १०३ जनामा गरिएको परीक्षणमा २० मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अघिल्लो दिन १८