Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसद यादवको माग

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबुकुमार यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले खेतीको समयमा

गलत ढंगले नागरिकता विधेयक पारित भयो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभएको छ । अन्तरबस्तु र पद्धति दुबै हिसाबले

सरकार सत्ता टिकाउनमा नै केन्द्रित छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाउनुभएको छ । आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रिय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक

सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता सौगात मल्लले पहिलो पटक निर्माण गरेको फिल्म ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक सुवर्ण थापाद्वारा निर्देशित फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको हो ।

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा २४२ जबरजस्ती करणीका घटना

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणीका घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कार सम्बन्धी

एमसीसी र एसपीपी अघि बढाउने काम ओली सरकारले गरेको हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’

शेयर बजारमा ६१ अंकले वृद्धि

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको शेयर बजारमा उत्साह देखिएको आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । मौद्रिक नीति आउने दिन शुक्रबार गिरावट आएको नेप्से मौद्रिक नीतिपछि उच्च

पाँचपोखरीमा यस वर्ष मेला लाग्ने

काठमाडौं । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला

स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी नरोक्न सांसद संग्रौलाको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद

एक वर्षमा मकवानपुरबाट साढे ६ हजार बढीले लिए राहदानी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे ६ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।