Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


गठबन्धनले सत्ताका लागि नागरिकताको सौदा गरेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि सत्ताधारी दलहरुको नागरिकताको सौदा गरेको आरोप लगाउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज (आइतबार) आयोजित प्रेस भेटघाटमा उहाँले सत्ता

देशका केही भागमा हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ। आज (आइतबार) बिहान लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश-१ का केही भू-भागमा सामान्यदेखि पूर्ण रुपमा बदली

भारतमा ट्रकले तीर्थयात्रीकाे समूहलाई ठक्कर दिदा ६ जनाकाे मृत्यु

काठमाडौं । भारतको हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’ का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिंदा ६ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिदा

क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, हजारौं घर जोखिममा

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको राष्ट्रिय निकुन्ज नजिकको जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएपछि हजारौं घरहरु जोखिममा परेका छन् । निकुन्ज नजिकैका बासीन्दाहरु सुरक्षित स्थान तर्फ सरेका छन् । योसेमाइट राष्ट्रिय

युक्रेनको ओडेसा बन्दरगाहमा रुसले गर्‍यो क्षेप्यास्त्र प्रहार

काठमाडाैं । रुसी सेनाले युक्रेनको ओडेसा बन्दरगाहको पूर्वाधारमा गरेको क्षेप्यास्त्र प्रहारबाट ठूलो नोक्सानी भएको युक्रेनले जनाएको छ । रुसी सेनाले प्रहार गरेको क्रुज मिसाइलका कारण सोही क्षेत्रका दुई वटा बन्दरगाहको

मंकीपक्स ७५ देशमा फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठनले मंकीपक्स विभिन्न ७५ देशमा फैलिएपछि मंकीपक्स विरूद्ध विश्वव्यापी रुपमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबै भन्दा

अनुदानमा पनि अनियमितता

जनकपुरधाम । मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रममा सुशासन कायम गर्न विशेष जोड दिएको छ । त्यसका लागि प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र र जनलोकपाल आयोग गठन गरिएको छ ।

गृहमन्त्री खाँणद्वारा विपद् सामाग्री हस्तान्तरण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाललाई विपद्मा प्रयोग हुने विभिन्न उपकरण तथा सवारी साधन हस्तान्तरण गर्नुभएको छ । शनिबार गृहमन्त्री खाँणले सबै सामाग्री सम्बन्धित ठाउँमा पु¥याउन र

तातोपानी नाकाबाट लक्ष्यभन्दा दोब्बर राजस्व असुली

काठमाडौं । चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा ३ अर्ब ४२ करोड राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा दोब्बर बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट

नवौं स्वर्ण पदक विजेतालाई २५ हजार दिने राखेपको घोषणा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेतालाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । प्रतियोगिता आयोजनाका लागि गठित कार्यकारी समितिका सदस्य सचिव फनिन्द्र