Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


कुवेतको प्रधानमन्त्रीमा अल–सबाह नियुक्त

कुवेतको सेन्टर फर गभर्मेन्ट कम्युनिकेसनले दिएको जानकारी अनुसार त्यहाँको संसदले राष्ट्रिय सभामा यस विषयको जानकारी गराउने छ ।

अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको हुन्छ : विश्वप्रकाश शर्मा

महामन्त्री शर्माले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली कांग्रेस पार्टी सक्षम रहेको बताउनुभयो । कलाकार राष्ट्रका गहना नभइ गौरव भएकोले यस्ता भनाइहरूमा पनि परिवर्तन गर्न

माल्दिभ्सविरुद्ध नेपालकाे सुरुवाती अग्रता

फ्रिकिक हानेको बल गोल किपरबाट रिबाउन्ड भएर आएकोमा डिबक्स बाहिर रहेको वाइबाले गरेको प्रहार गोलमा परिणत भएको हो ।

शेयर बजारमा उछाल जारी

बाँकी पनि अधिकांशजसो समूहमा दोहोरो अंकको सुधार आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १४ कम्पनीको ९९ लाख कित्ता शेयर ४ अर्ब ११ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले

तीन जनाको मृत्युपछि भक्तपुरमा रुख काट्न थालियो

आइतबार सोही क्षेत्रमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएपछि डिभिजन वन कार्यालय भक्तपुरले थप जोखिम रोक्ने उपाय अपनाएको जनाएको छ ।

नवलपरासी कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

जन्मेदेखि १५ महिनाका बालबालिकाहरुले लगाउने १३ प्रकारका सबै खोप लगाएपछि जिल्ला समन्वय समितिका प्रमुख भगवती यादवले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।

१६४ देशबाट १९ खर्बको वस्तु आयात, १२ खर्ब भारतबाट मात्रै

१२ खर्ब बढीको सामान आयात हुँदा यताबाट एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो । नेपालले भारतसँग दश खर्ब ४४ अर्ब ९३ करोडको व्यापार

मौद्रिक नीतिले बैंकहरूको नाफा घटाउँछ : अध्यक्ष गोल्यान

अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपातलाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरूको अर्बौं रकम विना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरूको मुनाफा घटाउने अवस्था देखिएको बताउनुभएको हो ।

काठमाडौं–तराई द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन

बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरु इआइए र इएमपीको कार्यान्वयनको अवस्था कस्तो छ र तेस्रो पक्षबाट अनुगमन भए÷नभएको सम्बन्धमा १५ दिन भित्रमा समितिलाई स्पष्ट जानकारी दिनका लागि पनि

तीनकुनेको कलसेन्टरमा प्रहरीको छापा, २० जना नियन्त्रणमा

२०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ