बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं । बागमती प्रदेश सरकारको हरेक आर्थिक वर्षको रकम फ्रिज हुने गरेको छ । हरेक वर्ष प्रदेश सरकारले बजेट खर्च बढाउने दाबी गर्दै आएको छ । तीनपटक सरकार परिवर्तन भएको
सरकारले प्रतिनिधिसभा र प्रदेश सभा चुनावको घोषणाको गृहकार्य गरिरहँदा सुरक्षा निकायले पनि आफ्नो तयारी थालेका छन् ।स्रोत–साधन पर्याप्त उपलब्ध गराए एकै चरणमा निर्वाचनका लागि सुरक्षा निकाय सक्षम रहेको उनीहरूको भनाइ
एजेन्सी । फिल्म तथा टिभीका चर्चित अभिनेता मिथिलेश कुमारको निधन भएको छ । भारतीय सञ्चार माध्यमा अनुसार मिथिलेशको ३ अगस्त साँझ लखनउमा निधन भएको हो। उनी लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट
काठमाडौं । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज
काठमाडौं । यूथ १७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६०
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताउनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावबारे
यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी)सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिति रहेको निगमको भनाइ छ ।
एजेन्सी । जापान सरकारले मंकीपक्सबाट बच्न बिफर खोपलाई स्वीकृति दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आधिकारिक रूपमा मंकीपक्स अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै स्वास्थ्य आपतकाल घोषणा गरेको छ । मंकीपक्सविरुद्ध