काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले राज्यलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहने र त्यहीँभित्र तेस्रो मोर्चा बन्ने बताउनुभएको छ । बिहीबार ‘एमाले–माओवादी एकतादेखि विभाजनसम्म’ नामक पुस्तक लोकार्पण कार्यक्रममा
काभ्रे । स्वस्थ शहर, धुलिखेल नगर कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिकालाई क्षयरोगमुक्तनगर बनाउने अभियान जारी छ । गत वर्षको फागुनबाट नगरबासीको स्वास्थ्य सम्बन्धी प्रोफाइल नै तयार गरी कार्यक्रम सुरु गरिएको हो
हटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रदेशभर शान्ति सुरक्षा मजबुत बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । आफू इन्टरपोलमा रहेर विभिन्न अपराधि पक्राउ गर्न
अर्घाखाँची । अर्घाखाँचीमा एक वर्षको अवधीमा ट्राफिक नियमको उल्लंघन गर्ने ५ हजार ८५० सवारी साधनलाई कारबाही गरिएको छ । आर्थिक वर्ष २०७८/२०७९ मा ट्राफिक नियम उल्लंघन गर्ने बस ४९९ सय,
काठमाडौं । सप्तकोसी नदीले कटान गरेको उदयपुरको बेलका नगरपालिका र सुनसरीको डुम्रीबोटेका स्थानीय जोखिम मोलेरै घर फर्कन थालेका छन् । बिहीबार पानीको सतह कम भएसँगै बिस्थापितहरु घर फर्कन थालेको बेलका
दशौं वर्षदेखि एकै ठाउँमा बस्दा जिम्मेवारी बोध कम हुनुका साथै स्थायी कर्मचारीहरूलाई प्रमुख जिम्मेवारी दिनका लागि यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अधिकारीमाथि कर्मचारीलाई दुव्र्यवहार गरेको,निगमलाई विभिन्न
सोलुखुम्बु । सोलुखुम्बुबाट एक आर्थिक वर्षमा १ हजार २४८ क्विन्टल जडिबुटी निकासी भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाको सामुदायिक, नीजि र राष्ट्रिय वन क्षेत्रबाट जडिबुटी निकासी भएको
पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् । अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।