Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


विपरीत सिद्धान्त हुँदाहुँदै निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै

आँधीखोला गाउँपालिकाद्वारा ५ कराेड ६४ लाखमा निर्मित भवनबाट सेवा सुरू

२०७६ जेठ १० मा देव एण्ड सायर/क्याराभान जे.भीसँग भवन निर्माण सम्झौता भएकोमा तोकिएको समयभन्दा ६ महिना ढिलोगरी निर्माण सम्पन्न भएको पालिकाका इन्जिनियर विशाल जिसीले जानकारी दिनुभयो ।

‘सम्झना बिर्सना’ भारतमा पनि प्रदर्शन हुने

काठमाडौं । नेपाली फिल्म ‘सम्झना बिर्सना’ अब भारतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । रेविका प्रधान र आदित्य प्रधानले मिलेर निर्माण गरेको फिल्मलाई आगामी भदौ २४ गते (९ सेप्टेम्बर)

विवाह बन्धनमा बाधिँदै ऋचा चड्डा र अली फजल

एजेन्सी । बलिउड अभिनेत्री ऋचा चड्डा र अभिनेता अली फजल यस वर्ष विवाह बन्धनमा बाधिँने भएका छन् । यसअघि सन् २०२१ मा विवाह गर्न लागेको यो जोडीले कोरोना महामारीका कारण

सुदूरपश्चिम, प्रदेश-१ र मधेश प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । आज (शुक्रबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै गण्डकी र कर्णाली प्रदेश, प्रदेश-१

बोर्डले शेयर लगानीकर्ताको हितमा निर्णय गर्छ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डले हरेक काम शेयर बजारका लगानीकर्ताको हितमा गर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार काठमाडौंमा गरेको धितोपत्र बजार सम्बन्धी

बेनी-जोमसोम सडकखण्ड सुचारु

म्याग्दी । बेनी–जोमसोम सडकखण्ड तीन दिन पछि सुचारु भएको छ । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिन पछि बिहीबार साँझदेखि सुचारु भएको हो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक

फुटबल टोली स्वदेश फर्कियो

एजेन्सी । भारतमा आयोजना भएको साफ यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली फुटबल टोली स्वदेश फर्किएको छ । आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर टोली स्वदेश

काठमाडौंमा फेरि थुप्रिन थाल्यो फोहोर, महामारीको जोखिमसँगै व्यवसायमा धक्का

घर, पसल अगाडि फोहोरको थुप्रो लगाइँदा व्यक्तिगत जनजीवन र व्यवसाय समेत घटेको व्यवसायीहरूको दुःखेसो छ । विभिन्न कारण देखाएर काठमाडौंको फोहोर व्यवस्थापन हुन छाडेको धेरै भइसक्यो ।

सुडानमा फेरि खाद्य संकट पर्नसक्ने राष्ट्रसंघ चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ । यसअघि पनि कैयौँ पटक सुडानमा खाद्य संकट परेको भन्दै राष्ट्रसंघले फेरि पनि संकट आउन सक्ने बताएको हो ।