Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा पल्टियो

काठमाडौं । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा पल्टिएको छ । बिहीबार क्षमता भन्दा बढी विद्यार्थी बोकेर नदी तर्दै गरेको डुंगा पल्टिएको प्रहरीले जनाएको छ । सात जनाको क्षमता भएको

नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पनि प्रतिनिधिसभाबाट पारित गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित

दिलविकासले छोडे कमल थापालाई

काठमाडौं । राप्रपा नेपालमा गएका दिलविकास राजभण्डारी पुनः राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा फर्किएका छन् । गत साउन ७ गते राप्रपा नेपालका अध्यक्ष कमल थापाले भण्डारीलाई उपाध्यक्ष पदमा मनोनित गरेका थिए

राष्ट्रपतिले महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभयो स्वीकार गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाउनु भएको लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको

नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत छैन् : मिनेन्द्र रिजाल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको नागरिकता विधेयकमाथिको छलफलमा भाग

सत्तारुढ गठबन्धनको नाममा अपवित्र साँठगाँठ : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावका लागि सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेको आरोप लगाउनुभएको छ । एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत नभएका

रुख काट्ने क्रममा रुखले थिचेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ । छथरजोरपाटी –५ परेवादिनमा बिहीबार दिउँसो रुख काट्ने क्रममा सोहि रुखले थिचेर स्थानिय २८ बर्षिय मनकुमार राईको मृत्यु

आगामी निर्वाचनमा उम्मेदवार बन्न एकीकृत समाजवादीले तोक्यो ८ वटा मापदण्ड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदीय निर्वाचनका लागि भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्युआर. कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा देशका हरेक स्थानमा

५ दलीय गठबन्धनले गरेको कुरा संविधान भन्दामाथि हुँदैन : भीम रावल

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बालुवाटारमा बसेर ५