Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


सामाजिक सुरक्षा कोषको ‘सापटी योजना’ सुरु, घर बनाउन ७० लाखसम्म सापटी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रविधि निर्यात गर्ने देशको रुपमा नेपाललाई विकसित गर्नुपर्ने बताउनुभएको छ । बुधबार मन्त्रालयमा भएको सामाजिक सुरक्षा कोष शुभारम्भ गर्दै मन्त्री कुँवरले

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको केन्द्रिय सचिवालय बैठकले

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले विवरण शीर्ष तहमा बुझाउने

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको मोडालिटी तय गर्ने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलले सो सम्बन्धि आफ्नो हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने भएको छ । कार्यदलको बुधबार

सिंहदरबारबाट सुरु भयो ग्यास विस्थापन अभियान

काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटमा गरिएको घोषणाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी

१३३ जना वरिष्ठ अधिवक्तालाई प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । सर्वोच्च अदालतले १३३ जना वरिष्ठ अधिवक्तालाई वरिष्ठ अधिवक्ता प्रमाणपत्र हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दे सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कायममुकायम प्रधान न्यायाधीश

सन्दीप लामिछानेको वरीयता सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी बलिङ वरीयतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै

नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित गर्ने तयारी भएको छ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता

११ सय वर्ष पुरानो पुस्तक केशर पुस्तकालयमा

सन्दीप श्रेष्ठ काठमाडौं । सरकारी स्वामित्वमा रहेको केसर पुस्तकालय बारे तपाईं कति जानकार हुनुहुन्छ ? ११ सय वर्ष पुराना हस्तलिखित पुस्तकदेखि इतिहास र संस्कृतिका ६० हजार बढी पुस्तक यहाँ संग्रहित

अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्छ : उर्जामन्त्री भुसाल

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री

विद्युत प्राधिकरणको नाफा अझैं बढ्छ : निर्देशक घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरण गएको वर्ष हालसम्मकै उच्च १६ अर्ब बढी खुदा नाफा गर्न सफल भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको