Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


फिल्म ‘शमशेरा’ लाई प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोप, १ करोड जरिवाना

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुरको ‘शमशेरा’ फिल्मलाई प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोप लागेकाे छ । अहिले फिल्म शमशेरा कानूनी विवादमा फसेको छ । दिल्ली उच्च अदालतले याे फिल्मलाई ओटीटी

पाइपलाइन निर्माणको काम तीव्र

काठमाडौं । भारतको विहारस्थित मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत इन्डियन आयल कोर्पोरेशन(आईओसी) को प्राविधिक सहयोगमा अमलेखगञ्ज

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगर चोकमा शनिबार बिहान २ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको

प्रतिनिधि र प्रदेशसभा निर्वाचन घोषणा भएपछि कार्यकाल सकिनुपर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचन घोषणा भइसकेपछि कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ । अधिवक्ता मनिराम उपाध्यायसहित पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश

लामो खडेरीले किसान चिन्तित, धान बाली सुक्ने अवस्थामा

सर्लाही । सर्लाहीलगायत तराई मधेयसमा लामो खडेरी पर्दा किसान चिन्तित भएका छन् । यस वर्षको मनसुन सुरुवात भएदेखि नै मुल फुट्ने गरी पानी पर्न सकेको छैन । किसानले लगाएको धान

सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिताका खेल गुमाए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिताको सुरुका खेल गुमाउने भएका छन् । वेस्ट इन्डिज क्रिकेटको आयोजनामा हुन लागेको द सिक्स्टीका लागि सन्दीप जमैका

टेबलमा खुट्टा राखेपछि नायक विजय विवादमा

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा यतिबेला आफ्नो फिल्म ‘लाइगर’ को प्रमोशनमा व्यस्त छन् । हालै विजय आफ्नो फिल्मको प्रमोशनका लागि हैदरावाद पुगेका थिए । त्यहाँ पत्रकार भेटघाटका क्रममा

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन जी २० सम्मेलनमा सहभागी हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा जी २० सम्मेलनमा सहभागी हुने भएका छन् । दुवै जना राष्ट्रपति बालीमा हुने जी २० सम्मेलनमा सहभागी

आईसीसी यू-१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक गरेको छ । आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागीता जनाउने छन् । प्रतियोगितामा

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्ण मन्दिरको पूजा, आराधना गर्नुभएको छ । शुक्रबार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्णमन्दिरको दर्शन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर