Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


मतदाता रिझाउन घोषणापत्रको तयारीमा दल

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा जुटेका छन् । ४ मंसिरमा हुने निर्वाचनमा मतदाता आकर्षण गर्न राजनीतिक दलहरूले घोषणापत्र

राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । आइतबार उहाँले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको

रसुवामा सवारी अनुगमन तीव्र

रसुवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले चालक अनुमतिपत्रसहित आवश्यक कागजात साथमा नराखी सवारी साधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयका प्रमुख उज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको

तानसेनमा अमर नारायण रथयाात्रा

पाल्पा । पाल्पाको तानसेनमा आज अमरनारायण रथयात्राले बजार परिक्रमा गरिएको छ । रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी साथै जिल्लास्थित कार्यालय प्रमुख, विधालयका शिक्षक विधार्थी, भजनमण्डलीसहित सयौको संख्यामा भक्तजनको

दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्रालयले गायक पोखरेललाई नेपालको

टर्कीमा छ्ट्टाछुट्टै सडक दुर्घटनामा ३२ जनाको मृत्य

काठमाडौं । टर्कीमा भएको छ्ट्टाछुट्टै सडक दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । टर्कीको दक्षिणपूर्वी क्षेत्र मार्डिमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो । सोही घटनामा घाइतेहरुको उद्धारमा

थपिए २८६ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२३ जनामा गरिएको परीक्षणमा २८६ जनामा संक्रमण पुष्टि भएको

गिरी सबैका लागि प्रेरणाको स्रोत : अध्यक्ष दाहाल

काठमाडौं । विभिन्न राजनीतिक पार्टीका नेताहरुले कांग्रेस नेता एवम् प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताउनुभएको छ । आइतबार कांग्रेस केन्द्रिय कार्यालयमा राखिएको उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली

विश्वकपको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने

काठमाडौं । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले

नयाँ कार्यक्रमहरु सञ्चालन नगर्न तीन तहको सरकारलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरु सञ्चालन नगर्न तीन वटै तहको सरकारलाई निर्देशन दिएको छ । आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम