Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


चुनाव प्रचारमा २५ जना भन्दाबढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जना भन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमबार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै

शेयर बजारमा ७ अंकले गिरावट

काठमाडौं । सोमबार पनि शेयर बजारमा करेक्सन जारी रह्यो । उतार चढावबीच यस दिन पनि बजार परिसूचक नेप्से ७ अंक बढीले नै ओरालो लागेर २ हजार ५३ मा आएर थामियो

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु

एजेन्सी । अमेरिका र दक्षिण कोरियाले आजबाट संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यो सैन्य अभ्यासलाई सन् २०१८ पछिकै सबैभन्दा ठूलो अभ्यासको रुपमा हेरिएको छ । दुई देशबीचको सैन्य

भुवन केसीको मुद्दाको सुनुवाइ आज पनि हुन सकेन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज (सोमबार) पनि हुन सकेन । केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले योग्यता नपुगेको भन्दै नियुक्ति बदरको

माओवादी र समाजवादीबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । सोमबार बिहान हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका

विश्वभरका हिन्दुलाई पशुपतिनाथको दर्शनका लागि भित्र्याउने वातावरण मिलाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ । सोमबार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका

निर्वाचनका लागि प्रहरीले सेनासँग हतियार सापटी लिने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षाका लागि हतियार अपुग भएको बताउँदै नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चुनावी

टि–२० एशिया कप छनोटमा कुवेतकाे जित

काठमाडौं । ओमानमा जारी टि–२० एसिया कप छनोटमा युएईलाई १ विकेटले पराजित गर्दै कुवेतले रोमाञ्चक जित निकालेको छ । पहिलो पटक कुवेतसँग पराजित भएको युएईलाई अब शीर्ष स्थानमा रहेर भारत

प्रिमियर लिग फुटबलमा चेल्सी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र न्युकासल युनाइटेडले ३–३ गोलको बराबरी खेलेका छन् । आइतबार राति न्युकासल युनाइटेडको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीका इके गुन्डोगानले पहिलो गोल

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थान भन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। आज (सोमबार) बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा