Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


डेंगु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेंगुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र

एनआईसी एशिया बैंकको भिडियो KYC सेवा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकले गर्‍यो भिडियो KYC सेवा सुरु गरेको छ । बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो KYC सेवाको सुरु गरेको हो ।

व्यवसायीद्वारा कच्चा सामग्री आयात गर्दा लाग्ने कर निःशुल्क गर्न माग

काठमाडौं । फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई निःशुल्क गर्न व्यवसायीहरुले माग गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरुको

कृषिजन्य वस्तु निर्यात गर्ने युवालाई बैंकमार्फत सहुलियत कर्जा दिने अध्यक्ष गोल्यान प्रतिवद्धता

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा

चार करोड बिगो माग गर्दै ११ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं । चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

स्रोत नखुलेको १५ लाखसहित दुई जना पक्राउ

सर्लाही । स्रोत नखुलेको १५ लाख १६ हजारसहित दुई जना पक्राउ परेका छन् । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको १५ लाख १६ हजार रूपैयाँसहित

गढीमाई मन्दिरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सञ्चालन

काठमाडौं । गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सञ्चालनमा भएको छ । डिजिटल सेवालाई बढावा दिने उद्देश्यले माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिमा क्युआर

फिल्म ‘ब्रह्मास्त्र’ले दुई दिनमा कमायो १६० करोड

एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर अभिनित फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा पहिलो दिनदेखि नै कीर्तिमानी कमाई गरिरहेको छ । फिल्मले दोस्रो दिन पहिलो दिन भन्दा बढी कमाई गरेको छ

१०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५

शेयर बजारमा ११ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २.०६