एजेन्सी । ट्युनिसियाको तटमा डुंगा दुर्घटना हुँदा कम्तिमा ११ जना मानिसको मृत्यु भएको छ । साेही दुर्घटना १२ जना बेपत्ता भएका हुन् । ३७ आप्रवासीसहित ट्युनिसियाको स्फ्याक्स क्षेत्रबाट इटालीतर्फ जाँदै
काठमाडौं । नजिक आउँदै गरेको दशैंलाई लक्षित गरेर भायानेटले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया
काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले आइतबार इन्गेजमेन्ट गरेका छन् । सामाजिक सञ्जाल मार्फत तस्बिर सार्वजनिक गर्दै उनीहरुले इन्गेजमेन्ट भएको जानकारी गराएका हुन् । गायक खत्रीले फेसबुकमा
काठमाडौं । दिवंगत बेलायतकी महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा रहेको होलिरूड हाउसमा ल्याइएको छ । स्कटल्याण्डको बालमोरल दरबारबाट गाडीमा शव ल्याउन ६ घण्टा लागेको थियो । शव
काठमाडौं । पाकिस्तानलाई हराउँदै श्रीलंकाले एशिया कप क्रिकेटको उपाधी जितेको छ । युएईको दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट
काठमाडाैं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरूले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण
काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीवासीले खाने व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सुर्खेतमा आइतबार आयोजित ‘प्राङ्गारिक कृषि संवाद’लाई सम्बोधन गर्दै उहाँले कर्णालीमा रैथाने बालीका उत्पादन खानेलाई
काठमाडौं । चाड पर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालय र निकायलाई सक्रिय तुल्याएको छ । नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आइतबार चौथो दिन बयान दिनुभएको छ । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ ।