Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटामा शुक्रबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–६ पात्लेका ५७ वर्षिया राजबहादुर राई रहेको प्रहरीले जनाएको छ । फर्निचर बनाउने क्रममा

साझा कर्मचारी सङगठन बनाउन मन्त्री भुसालको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा सङगठन बनाउन आग्रह गर्नुभएको छ । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औँ एकता अधिवेशन कार्यक्रममा

कोरोनाको अवधिमा मानव बेचबिखनको जोखिम बढेको आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको जनाएको छ । कोरोनाका कारण मुलुकभित्र बेरोजगारीको समस्या वृद्धि भएको र त्यही कारण मानव बेचबिखनसमेत

सामाजिक सञ्जालको दुरुपयोग गरी युवामा भ्रम छर्ने काम भइरहेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय युवा संघको प्रचार भेलामा बोल्दै नेता बस्नेतले पछिल्लो

डिशहोमको ‘फेस्टिभ फाइबरनेट’ अफर

काठमाडौं । डिशहोम फाईवरनेटले नयाँ ब्यान्डविथको साथ आकर्षक मूल्यमा तीव्रगतिका इन्टरनेट प्याकेजहरुयुक्त फेस्टिभ फाइबरनेट अफर ल्याएको छ । फाइबरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न अफर ल्याइएको कम्पनीले

बंगलादेश ‘ए’ टिमसँग क्रिकेट सिरिज खेल्न नेपालको प्रस्ताव

काठमाडौं । नेपालले बंगलादेश ‘ए’ टिमसँग त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दशैँ लगत्तै घरेलु मैदानमा बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने

एमालेको लहर देखेर सत्ता गठबन्धन थरर कामेको छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताउनुभएको छ । अध्यक्ष ओलीले

भवानीपुरमा संग्रहालय स्थापना गरिने

काठमाडौं । गौतम बुद्धको मावली गाँउका रुपमा परिचित रुपन्देहीको देवदहस्थित भवानीपुरमा संग्रहालय स्थापना गरिने भएको छ । चालु आर्थिक वर्षमा भवानीपुरमा संग्रहालय सञ्चालन गर्ने, भवानीपुरलाई मायादेवी पार्कको रुपमा विकास गर्ने,

आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्र्दै निर्वाचन अधिकृतको कार्यालय

उन्नत पाडी र बाच्छी हुर्काउने किसानलाई १० हजार रुपैयाँ

स्याङ्जा । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी र बाच्छी हुर्काउने किसानलाई जनही १० हजार नगद दिने भएको छ । एक पटक