Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणले पञ्जाबबाट आइलिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले पञ्जाब फुटबल क्लबबाट आइलिग खेल्ने भएका छन् । पञ्जाब फुटबल क्लबले किरणलाई अनुबन्धन गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको हाे ।

बाटो बढाउने नाममा घर भत्काउनु हुँदैनः मन्त्री श्रेष्ठ

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुनहुने बताउनुभएको छ । काठमाडाैंमा आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी

सरकारले चुनावमा धाँधलीको तयारी गरिरहेको ओलीकाे आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनु भएकाे छ। धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सरकारले ४ मंसिरको प्रतिनिधिसभा

१६ वर्षीया किशोरी बलात्कृत

मोरङ । मोरङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

गठबन्धनले चुनाव जिते मुलुक २० वर्षपछि पर्ने एमाले सचिव रायमाझीकाे दाबी

काठमाडाैं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दल आउँदो निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्न नसक्ने बताउनुभएको छ । एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाले सत्तारुढ दल गठबन्धन गरेर अस्तित्व

शताब्दी पुरुष सत्य मोहन जोशी अस्वस्थ्य

काठमाडाैं । शताब्दी पुरुष सत्य मोहन जोशी अस्वस्थ्य भएपछि अस्पताल भर्ना गरिएको छ । डेंगु संक्रमण भएपछि जोशी ललितपुरस्थित किष्ट शिक्षण अस्पताल भर्ना हुनुभएको हो । संक्रमणसँगै उहाँलाई कमजोरी, खानामा

श्रीमानले गरे श्रीमतीको हत्या

अर्घाखाँची । श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शितगंगा नगरपालिका–३ खस्रकामा ५४ वर्षिय पिताम्बर भुसालले श्रीमतीको लोहोरोले हानेर हत्या गरेका हुन् । घरमा दुईजना बिच झगडा हुँदै जाँदा श्रीमानले मसाला

सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक

काठमाडौं । सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा शीर्ष नेता तथा कार्यदलका सदस्यको सहभागिता रहेको बताइएको छ । यसअघि

डा. गोविन्द केसीकाे समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बृहत नागरिक आन्दोलनले आज शनिबार दिउँसो प्रदर्शन गरेको हो । प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती लगायतकाे

बाबुरामसँगकाे सहकार्य लामो समयसम्म टिक्छ: अध्यक्ष प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्य लामाे समयम्म टिक्ने दावी गर्नुभएकाे छ । शनिबार काठमाडौंमा आयोजना भएकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले