Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


शेयर बजारमा २३ अंकको गिरावट

काठमाडौं । साताको सुरुको दिन शेयर बजार दोहोरो अंकले ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २३ अंकले झरेर १८ सय १५ मा आएर थामियो । कारोबार अर्ब माथि

प्रधानमन्त्री देउवासहित नेताहरु निर्वाचन आयोगमा

काठमाडाैँ । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तक्रियामा सहभागी हुन निर्वाचन आयोग पुग्नुभएको छ । निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अन्तिम चरणको अभ्यासमा

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार फाइनल चरणको अभ्यास गरेको छ । आइतबार टिमले मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो । नेपाली पुरुष

आयोगद्वारा राजनीतिक दलका प्रमुखसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गरिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गरिएको आयोगले जनाएको छ

संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयो : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताउनुभएको छ । आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले

तत्कालिन गाविस सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मण्डल र साविक चक्कर गाविस–२ हाल औरही

विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ । अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त

अविरल बर्षाले राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको बर्षाका कारण डडेल्धुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो

बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरामा बा२ज ११९२ नं को ट्याक्सीले बा ९१ प ५४०३ नं को स्कुटरलाई ठक्कर दिँदा गोरखा

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि आवेदन परेन

काठमाडौं । भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक बोलपत्र आह्वान गर्दा एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन