Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


कांग्रेसभित्र खैलाबैलाः संस्थापनविरुद्ध इतर पक्ष आन्दोलित

काठमाडौं । आगामी ४ मंसिरका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको

रवीन्द्र मिश्रले छाडे विवेकशील साझा

काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुभएकाे छ । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्ष बास्कोटासमक्ष राजीनामा दिनुभएकाे हाे । मिश्र तत्कालीन साझा पार्टी

धनगढीमा हुलास स्टीलले शाखा विस्तार

काठमाडौं । धनगढीमा हुलास स्टीलले शाखा विस्तार गरेको छ । उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो । कम्पनीले सोमबार गरेको एक कार्यक्रममा हुलासका बिक्री प्रबन्धक

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले संघीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न खोज्ने पक्षधरबीच

‘तीन पटक कालोसूचीमा परेकाको अनुमतिपत्र रद्द हुने कानुन आवश्यक छ’

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्न तीन पटकसम्म कालोसूचीमा परेको व्यवसायीको अनुमतिपत्र रद्द हुने कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप मंगलबारबाट सुरु

काठमाडौं । वल्र्ड टुरिजम डे को अवसरमा मंगलबारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ । आयोजक नेपाल गल्फ संघले राजधानीमा सोमबार पत्रकार सम्मेलन गरेर गोकर्ण फरेस्ट गल्फ क्लबमा

स्वास्थ्य मन्त्री खापुङद्वारा दुई अस्पतालको शिल्यान्यास

बारा । बाराको जितपुर सिमरा उपमहानगरको औराह र सिमरामा दुई अस्पतालको निर्माण कार्य सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सोमबार सिमरा आँखा अस्पताल र सिमरा अस्पतालको शिल्यान्यास

काभ्रेमा कात्तिक २ देखि प्रथम जिल्लाव्यापी भलिबल प्रतियोगिता हुने

काभ्रे । काभ्रेमा कात्तिक २ देखि ५ गतेसम्म प्रथम काभ्रे जिल्लाव्यापी अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । पनौती नगरपालिका वडा नम्बर २ को आयोजना तथा कुशादेवी

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौं : मन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता

१४ गतेभित्र समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोग आग्रह

काठमाडौं । निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ । आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न