एजेन्सी । गत जुलाईमा निधन भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राजधानी टोकियोमा भएको अन्तेष्टी समारोहमा विश्वभरका नेताहरुको सहभागिता रहेको थियो । गत जुलाईमा
इलाम । प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरले सरकारले लिएका लक्ष्य समयमै पूरा हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । कृषि ज्ञान केन्द्र इलामको कार्यालय निरीक्षण गर्ने
काठमाडौं । प्रलोभन देखाएर कम्बोडिया पठाउने एक युवतीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा लक्ष्मीनिया-४ घर भई बालकुमारी बस्दै आएकी २२ वार्षीया राखी सिंह, महोत्तरी बथनाह-१ घर
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरु आफैं गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेकोभन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल कानून समाजले मंगलबार काठमाडौंमा गरेको ‘संघीय संसदको पाँच वर्षे प्रतिवेदन’माथिको छलफलमा उहाँले
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता
काठमाडौं । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहले गरिरहेकाे विरोध अनावश्यक रहेकाे बताउनुभएकाे छ । मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले कोइराला समूहको
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९२ अंकले उकालो लागेर एक हजार आठ सय
काठमाडाैँ । कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो भोलि नेपाल भ्रमणमा आउनुहुने भएको छ । ट्रुडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुनुहुन्छ । अमेरिकी विदेश मन्त्रालयका उच्च