Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


अरूले जितेपछि पुरस्कार दिन्छन्, हामीले पहिले नै घोषणा गरेका छौं : मुख्यमन्त्री शाही

काठमाडौं । अरूले खेलाडीहरुले खेल जितिसकेपछि मात्रै पुरस्कार दिने तर कर्णाली प्रदेशले भने जित्नुभन्दा अगाडि नै पुरस्कारको व्यवस्था गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभएको छ । गण्डकी प्रदेशको पोखरामा

अरिङ्गालले टोकेर बागलुङमा एकको मृत्यु

काठमाडौं । बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोक्दा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक

म्यानपावर सञ्चालक मानव बेचविखनको आरोपमा पक्राउ

काठमाडौं । मानव बेचबिखनको आरोपमा काठमाडौंको सिनामङ्गलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक उदितनारायण शाह पक्राउ परेका छन् । उक्त ओभरसिजका पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिष्ट राखीकुमारी सिंह पक्राउ परेका

अर्थतन्त्रलाई असर नपर्ने गरी बैंकहरुले व्याज बढाएको अध्यक्ष उपाध्याय दाबी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले व्याज बढाएको दाबी गर्नुभएको छ । मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा

१८ वर्ष मुनिका बालबालिकालाई सुर्तिजन्य पदार्थ बिक्री नगर्ने प्रतिवद्धता

काभ्रे । काभ्रेको पनौती नगरपालिका–४ का होटल सञ्चालक तथा पसल व्यापारीले १८ वर्ष मुनिका बालबालिकालाई धुम्रपान, मद्यपान र सुर्तिजन्य पदार्थ बिक्री वितरण नगर्ने प्रतिवद्धता जनाएका छन् । बालमैत्री स्थानीय शासन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । विश्व पर्यटन

असोज २४ देखि ग्रिन हाइड्रोजन सम्मेलन हुने

काठमाडौं । आगामी असोज २४ गतेदेखि ग्रिन हाइड्रोजन सम्मेलन हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । एमआईटी ग्रुप फाउण्डेसन, ग्लोवल एनआरएन फाउण्डेसन, अर्थ

‘बैंकहरुले व्याजदर बढाएर उद्योगी, व्यवसायीलाई ठगी गरे’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले व्याजदर बढाएर उद्योगी, व्यवसायीलाई ठगी गरेको बताउनुभएको छ । मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंले गरेको यससम्बन्धी छलफलमा उपाध्यक्ष श्रेष्ठले यस्तो

संविधान बचाउन गठबन्धन बनेको हो : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनका निम्ति गठबन्धन बनेको बताउनुभएको छ । मंगलबार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा