Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


भारतबाट फर्किनेको घुइँचो

कञ्चनपुर । दशैँका लागि भारतबाट फर्किनेको घुइँचो लागेको छ । रोजगारीका लागि भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो । एक साता यता कञ्चनपुरको

एन्फा सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा बाँकी रहेको दुई सदस्य पदका लागि रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित छन् । बुधबार त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना भएको विशेष

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

यात्रुलाई टिकटमा ठगी गर्ने ३३ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल

‘शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शाखा अधिकृतकाे तलब एक लाख रुपैयाँ हुनुपर्ने जस्ताे अभिव्यक्ति दिनुभएकाे छ । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त

अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएको छ । असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीले दिएको राजीनामा स्वीकृत गरेको हो । नेपालले

स्वास्थ्य सेवा अध्यादेश जारी

काठमाडाैँ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी गर्नुभएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा आज प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

काठमाडाैं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

दशैँमा काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा

काठमाडाैं । नजिकिँदै गरेको दशैँ, तिहार लगायतका चाड पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैँ, तिहार तथा छठ पर्वको समयमा

चलचित्र ‘नालापानी’ को ट्रेलर भोलि सार्वजनिक गरिंदै

काठमाडौं । आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथा वस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’ को ट्रेलर बिहीबार सार्वजनिक गरिंदै छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको उपस्थितिमा