काठमाडाैँ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले आजदेखि कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत भ्रमणमा गएसँगै वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बन्नु भएको सर्वोच्च
काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार,
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा प्राप्त गर्नकाे लागि मस्यौदा तयार गरेकाे छ । बैंकलेअन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक
काठमाडाैं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धन दलहरु सिट बाँडफाँटको टुंगो लगाउन निर्णायक छलफलमा छन् । दसैंको कोजाग्रत पूर्णिमाका
काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालिकालाई बलात्कार गरेको अभियोगमा जेल जीवन विताएका व्यक्तिलाई आफ्नै निवासमा भव्य स्वागत गर्नुभएकाे छ। पाँच वर्ष जेल जीवन विताएका
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको साढे २ महिनापछि आज (मंगलबार) राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदै छ । बाैद्ध परम्परा अनुसार गरिने आबेको अन्त्येष्टिमा विश्वका २० देशका राष्ट्राध्यक्ष
काठमाडौं । होटल तथा रेष्टुरेन्टहरूले मेनुमा लेखिएको भन्दा बढी शुल्क लिन नपाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । हाल केहि होटल तथा रेष्टुरेन्टहरूले सेवाग्राहीसँग मेनुमा उल्लेख भएको मूल्यबाहेक सेवा
काठमाडौं । गत फागुनदेखि कायममुकायम (कामु) को जिम्मेवारीमा चलेको न्यायपालिकाले आगामी मंसिरसम्म प्रधानन्यायाधीश नपाउने देखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग सिफारिस दर्ता गरेपछि न्यायालयको जिम्मेवारी कामु प्रधानन्यायाधीशमा गएको
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक झगडाले गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा अन्योल उत्पन्न भएको छ । कांग्रेसभित्र सिट बाँडफाँटको संख्या थोरै भएको भन्दै संस्थापन पक्ष र इतरबीच आन्तरिक विवाद उत्पन्न भएका कारण
काठमाडाैं । सरकारले विदेश भ्रमणमा मनपर्दी रूपमा स्वीकृति दिन थालेपछि मन्त्रालयका मन्त्री र सचिव मन्त्रालयलाई नेतृत्वविहीन बनाएर लगातार विदेश भ्रमणमा जान थालेका छन् । केही मन्त्री विदेश भ्रमण सकेर आउना