Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबद्वारा सोमबार आयोजित

एमाले नेता यादवद्वारा पार्टी परित्याग

काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव आगामी निर्वाचनमा टिकट नपाउने भएपछि पार्टी परित्याग गर्नुभएको छ । एमालेले धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उनको ठाउँमा नवप्रवेशी उमाशंकर

मंसिर ९ देखि अन्तर्राष्ट्रिय नाटक महोत्सव, १६ देशका २३ वटा नाटक मञ्चन हुने

काठमाडौं । आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । महोत्सवमा १६ देशका २३ वटा नाटक मञ्चन हुने छन् । महोत्सवमा नाटक मञ्चन

सरकारको लगानीमा पूर्व-पश्चिम रेल बनाउन सकिँदैन : यातायात मन्त्री

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताउनुभएको छ । सोमबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्तो

‘संविधानको संरक्षकबाटै संविधानमाथि अतिक्रमण गरियाे’

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको संरक्षकबाटै संविधानमाथि अतिक्रमण गरिएकाे बताउनु भएकाे छ। लुम्बिनीमा आयाेजित एक औपचारिक कार्यकममा उनले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण भएकाे आभाष जनताहरुले

विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालय अन्तर्गतका

दशैँमा २० लाखले काठमाडौं उपत्यका छोड्दै

काठमाडौं । बडादशैँमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि

भारतले जित्यो अष्ट्रेलियासँगको टी-२० आई सिरिज

काठमाडौं । अष्ट्रेलियासँगको टी-२० आई सिरिज भारतले हात पारेको छ । भारतले तीन टी २० आई खेलको सिरिज २–१ जितेको हो । गएराति सम्पन्न अन्तिम तथा तेस्रो तथा निर्णायक खेलमा

नवौं राष्ट्रिय खेलकुदका लागि ४ हजार ३३५ जनाको नाम दर्ता

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४ हजार ३३५ जना खेलाडीले नाम दर्ता गराएका छन् । नवौं खेलकुदका लागि आइतबारसम्म सात प्रदेश, ३ विभागीय र १ एनआरएनए टोलीले आफ्नो

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ जना घाइते

काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र १२ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेमध्ये तीनजनाको