धनगढीमा हुलास स्टीलले शाखा विस्तार « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


धनगढीमा हुलास स्टीलले शाखा विस्तार


78
Shares

काठमाडौं । धनगढीमा हुलास स्टीलले शाखा विस्तार गरेको छ ।

उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो ।

कम्पनीले सोमबार गरेको एक कार्यक्रममा हुलासका बिक्री प्रबन्धक अशोक सिंह, डिलर तथा सरोकारवालाहरुको सहभागितामा शाखाको उद्घाटन गरिएको हो ।