Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


दलहरुले गठबन्धन गरेर मतदाताहरुको स्वतन्त्र विवेकमा अंकुश

काठमाडाैं । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरुले गठबन्धन गरेर मतदाताहरुको स्वतन्त्र विवेकमा अंकुश लगाउन खोजेको आरोप लगाउनुभएको छ । आज भएको कार्यक्रममा उहाँले राजनीतिमा गठबन्धन स्वभाविक भएपनि

ओखलढुंगामा वनमाराको प्रकोप

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १ को तलुवा क्षेत्रमा वनमाराको प्रकोप देखिएको छ । मिचाहा प्रजातिका रुपमा चिनिने वनमारा पछिल्ला वर्षहरुमा यहाँका खेतीयोग्य बारी र वन क्षेत्रमा समेत फैलिएको छ

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका–५ सिटबरैलीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पदनाहबाट बनघुस्रीतर्फ जाँदै गरेको भे ११ प

दशौं राष्ट्रिय खेलकूद कर्णालीमा गर्ने घोषणा

काठमाडौं । राष्ट्रिय खेलकूद प्रतियोगिताको दशौं संस्करण दुई वर्षपछि कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरिएको छ । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद

‘के घर के डेरा’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार

काठमाडौं । चलचित्र ‘के घर के डेरा’ को शिर्ष गीतमा टिकटक बनाएर आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ । हरेक कुरालाई छिटो दर्शकमाझ पुर्‍याउने माध्यम टिकटक बनेको छ ।

इन्जिनियर्स एशोसियसन बागमती प्रदेशद्धारा रक्तदान कार्यक्रम

काठमाडौं । रगतको अभाव कम गर्ने उद्देश्यले नेपाल इन्जिनियर्स एशोसियसन बागमति प्रदेशले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बुधबार एसोसियसनको कार्यालय भवन बबरमलमा आयोजित उक्त कार्यक्रममा इन्जिनियरहरु सहित विभिन्न क्षेत्रका

गोरखा-२ मा अध्यक्ष दाहालको जित सुनिश्चित छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने बताउनुभएको छ । बुधबार पार्टीको सम्पर्क समन्वय प्रदेश

दक्षिण एशियाली गृह श्रमिकको सम्मेलन काठमाडौंमा

काठमाडौं । दक्षिण एशियालि गृह श्रमिकहरूको सम्मेलन काठमाडौंमा सुरु भएको छ । होमनेट दक्षिण एशिया (एचएनएसए)ले काठमाडौंमा दक्षिण एशियाली गृह श्रमिकहरूको तीन दिने सम्मेलन गरेको छ । होमनेटले शिखर सम्मेलनले

बाढी-पहिरोबाट मृत्यु भएकालाई कर्णाली सरकारले जनही २५ हजार दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई काजकिरिया खर्चबापत जनही २५ हजार रुपैयाँ दिने भएको छ । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडाैं । बझाङकाे मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप आज दिउँसो दुर्घटना भएको हो । जिप सडकबाट करिब दुई