Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


सकियाे चन्द्र ग्रहण

काठमाडाैं । खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलवार) साँझ ५ः११ मा शुरू भएको ग्रहण बेलुका ६ः३४ मा सकिएको हो । अग्नि तत्वीय राशि मेष

वीरेनद्रनगरमा प्रदेशस्तरीय गोष्ठी सुरु

सुर्खेत । वीरेनद्रनगरमा प्रदेशस्तरीय गोष्ठी सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा एकदिने गोष्ठी सुरु भएको हो

गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै श्रीमान–श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालिन नायब सुब्बा शिवराज उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । २०५५ भदौ २५ गते सालमा

विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन सर्वोच्चकाे अल्पकालिन आदेश

काठमाडाैं । सर्वाेच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालिन अन्तरिम आदेश जारी गरेकाे छ । मंगलबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सो सम्बन्धी रिटको सुनुवाई

ओलीले आम नागरिकसँग माफी माग्नु पर्छ : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०७४ मा बनाइएको वाम गठबन्धन र पार्टी एकता केपी शर्मा ओलीका कारण गुमेको बताउनुभएको छ । कर्णालीमा आज आयोजित सत्ता गठबन्धनको चुनावी

लाइसेन्स, राहदानी र नागरिकता देखाएर पनि भोट हाल्न पाइने

काठमाडाैं । निर्वाचन आयोगले लाइसेन्स, राहदानी र नागरिकता लगायतका सक्कल कागजात देखाएर पनि निर्वाचनमा मत हाल्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले निर्वाचन आयोगबाट

यस्ताे देखियाे चन्द्र ग्रहण

काठमाडाैं । चन्द्र ग्रहण नेपाल र भारतमा देखिन सुरु भएकाे छ । नेपाली समयानुसार चन्द्र ग्रहण साँझ ५ बजेर ११ मिनेटबाट सुरु भएकाे हाे । भारतकाे अरुणाचल प्रदेश कोलकाता, कोहिमा,

प्रधानमन्त्री कप : विभागीय टोली नेपाल पुलिस क्लब समूह सेमिफाइनलमा

काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा मधेश प्रदेशलाई १

तराई मधेस जनता पार्टी (टाइगर्स)द्वारा निर्वाचन बहिष्कार

काठमाडाैं । सरकारले आफूहरूसँग गरेकाे सम्झौता कार्यान्वयन नगरेकाे भन्दै तराई मधेस जनता पार्टी (टाइगर्स)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेकाे छ। भैरहवामा मंगलबार पत्रकार सम्मेलन आयाेजना गर्दै ०७५ सालमा सरकारसँग

कर्णाली राजमार्गमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

कालिकोट । कर्णाली राजमार्गमा जिप दुर्घटना भएकाे छ । राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा-५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना भएकाे हाे । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने सात