Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


अन्तर्राष्ट्रिय सौन्दर्य सम्मेलन हुँदै

काठमाडौं । काठमाडौंमा सौन्दर्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विगत २१ वर्षदेखि सौन्दर्य क्षेत्रमा क्रियाशील संस्था जुम ब्यूटी एकेडेमीले आगामी पुष ९ गते शनिबार काठमाडौंमा ग्राण्ड ब्यूटी सेमिनार आयोजना

ज्येष्ठ सदस्यको जन्ममितिसहितको कागजात माग

काठमाडौं । संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित जेष्ठ सांसदको जन्म मिति खुल्ने कागजातसहितको विवरण माग गरेको छ । बिहीबार आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरुमध्ये जेष्ठ सदस्य को हो भन्नेमा

फिफा क्लब विश्वकप मोरक्कोमा हुने

एजेन्सी । सन् २०२३ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजना गर्ने बताएको हो ।

पाँच महिनादेखि बन्द डायलासिस सेवा पुनः सुरु

काठमाडौं । बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध रहेको डायलासिस सेवा पुनः सुरु भएको छ । डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो । नेपालगञ्ज मेडिकल कलेजद्वारा

लैङ्गिक विभेद हुने खालका विषयवस्तु विज्ञापनमा राख्न हुँदैन : अध्यक्ष हुमागाईं

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउन सबैले जोड दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) र विज्ञापन बोर्ड नेपालले

मेयर कार्कीलाई कुन्तीको जवाफः जनताका समस्या समाधान गर्न सक्नुहुन्न भने राजिनामा दिनुस्

काठमाडाै । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभएको छ । शुक्रवार नेतृ पोखरेलले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पत्रकार

जसपाले बोलायो राजनीतिक समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ । आगामी पुस १८ र १९ गतेका लागि बालकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा बैठक तय गरिएको प्रचार

कोल्टी स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा सुरु

बाजुरा । बाजुरा-बूढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा पनि सुरु भएको छ । कर्णाली स्वास्थ्य प्रतिष्ठानको सहयोग र पालिकाको सहयोगमा सेवा सुरु गरेको नगरप्रमुख जनककुमार बोहोराले जानकारी

रुपन्देहीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास सुरु

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष

राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि सकिँदैन : देव गुरुङ

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताउनु भएको छ । मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला