Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


म अहिल्यै मन्त्री बन्दिनँ, पार्टीमा गर्नुपर्ने काम धेरै छन्ः महामन्त्री शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताउनुभएको छ । महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्ने गरेपनि आफूमा मन्त्री बन्ने कुनै

भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको बिजुक्छेकाे आराेप

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ । अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाए जसरी नै

कति वटा दलले पाउँछन् संसदीय दलको सुविधा ?

काठमाडौं । यसपटक प्रतिनिधिसभामा १० वटा राजनीतिक दलले संघीय संसद् सचिवालयबाट संसदीय दलको सुविधा पाउने भएका छन् । संसद् सचिवालयकाअनुसार कम्तीमा प्रतिनिधिसभामा २ सांसद भएका राजनीतिक दलले संसदीय दलको सुविधा

नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने

काठमाडाैं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत

विदेशी गिरोहसँग ऐश्वर्या रायको नक्कली राहदानी रहेको खुलासा

एजेन्सी । विदेशी गिरोहसँग भारतीय अभिनेत्री ऐश्वर्या रायको नक्कली राहदानी रहेको खुलासा भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार नोएडा प्रहरी र साइबर सेलले नाइजेरियन गिरोहका ३ जना सदस्यलाई पक्राउ

वीरगञ्ज महानगरले फुटपाथ र नालामाथि राखिएका निर्माण सामग्री हटाउन थाल्याे

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न स्थानका फुटपाथ र नाला माथि राखेको निर्माण सामग्री हटाउने कामलाई तीब्रता दिएको छ । सडक नजिक, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला

घट्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । घटेको

काठमाडौं-सुर्खेत नियमित उडान सुरु

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलमा एटिआर-७२ जहाजमार्फत शुक्रबारदेखि नियमित उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत् काठमाडौं –सुर्खेत–काठमाडौं रुटमा नियमित

हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ : आर्यन सिग्देल

काठमाडौं । अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’बाट आशावादी छन् । बिहीबार बेलुकी आयोजित पत्रकार

काभ्रे बस दुर्घटना : एकै परिवारका ८ जनाको सामूहिक अन्त्येष्टि गरिँदै

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका ८ जनाको सामूहिक अन्त्येष्टि गरिँदै छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा सामूहिक अन्त्येष्टि गर्न लागिएको