काठमाडौं । बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघियता अहिलेसम्म पनि नाम मात्रैमा सिमित भएको बताउनुभएको छ । सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले
काठमाडौं । किरण नेपालीले निर्माण गर्न लागेको फिल्म ‘हात्तीछाप’ मा अभिनेताको रूपमा सौगात मल्ल अनुबन्धित भएका छन् । सिमोस सुनुवारको निर्देशन रहने फिल्ममा यस अगाडि अभिनेताको रूपमा दयाहाङ राई प्रवेश
काठमाडौं । इराकमा बम र बन्दुक आक्रमणका कारण ९ जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ । इराकको राजधानी बग्दादबाट २ सय ९० किलोमिटर टाढा किर्कुक शहरमा प्रहरीहरु चढेको गाडीलाई लक्षित गरी
काठमाडौं । अफगानिस्तानको सडकाे सुरुङभित्र इन्धन बोकेको ट्यांकर पल्टिएपछि आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । साेही घटनामा ३२ जना घाइते भएका हुन् । राजधानी काबुलको उत्तरी प्रान्त जोड्ने
काठमाडौं । संसार भर १८ डिसेम्बर अर्थात पुस ३ लाई आप्रपासन दिवसका रुपमा मनाइएको छ । नेपालमा पनि यो दिवसलाई साता व्यापी रुपमा मनाउने तयारी गरिएको छ । मुलुकको कुल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिक्ट्क्वाइट तथा क्रिप्टोकरेन्सी लगायतको कारोबारमा नेपालले कडा नीति लिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राष्ट्र बैंकको नितिकै कारण यसमार्फत
काठमाडौं । चीनको बेइजिङस्थित एक शव दाह गृहबाहिर निजी सवारीसाधनलाई आलोपालो गरेर पठाइँदै । कोभिड १९ को प्रकोप बढेसँगै त्यहाँ मृतकको संख्या बढेको छ भने शववाहनको अभावमा निजी सवारीसाधनले नै
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका १२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका-२ काे खानिखोला पुल नजिकैको सडक भासिंदा सडक अवरूद्ध भएको छ । आज (आइतबार) बिहान करिब १० बजेदेखि अवरुद्ध सडकखण्ड हालसम्म
काठमाडौं । इरानका अधिकारीहरुले सरकार विरोधी प्रदर्शनमा ऐक्यवद्धता जनाएको आरोपमा देशकै प्रसिद्ध अभिनेत्री तारानेह अलीदूस्तीलाई पक्राउ गरेको छ । देशलाई तहसनहस बनाउने प्रदर्शनलाई प्रोत्साहन गरेको आरोप उनीमाथि लगाइएको हाे ।