Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न सकेन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त

गगनलाई संसदीय दलमा अघि बढाउने औपचारिक घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नु भएको छ । कोइरालाले आफू निकट सांसद र केन्द्रीय सदस्यहरुको भेला राखेर थापालाई

चीनमा कोरोनाकाे नयाँ लहरले ब्यापक असर गर्ने एक अध्ययनको निष्कर्ष

काठमाडौं । चीनमा कोरानाबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ । हङकङ विश्वविद्यालयका ३ जना प्राध्यापकहरूले गरेको अनुसन्धानमा अहिलेको अवस्थामा देशव्यापी प्रतिबन्ध खुकुलो बनाउँदा प्रत्येक

आफ्नो स्वास्थ्यमा समस्या भएको शाहरुख खानद्वारा खुलासा

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानले आफ्नो स्वास्थ्यमा समस्या देखिएको बताएका छ । खानले आफ्नो स्वास्थ्यमा समस्या भएको फिल्म ‘पठान’ को प्रमोशनको क्रममा बताएका हुन् । शनिबार १७ डिसेम्बरमा शाहरुखले

अपांगतामैत्री विपद् नीतिको आवश्यकता

काठमाडौं । विपद्पूर्व, विपद्को समय र विपद् पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दृष्टिगत गरी सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्वकपको अन्तिम रात करोडौंको खेल, दुई जना पक्राउ

काठमाडौं । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा

छुट्टै कोटाको व्यवस्था गर्न सरकारसँग बादी समुदायको माग

काठमाडौं । बादी समुदायका युवतीहरुले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । सोमबार बादी समुदायका युवतीहरुले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पिछडीएको वर्गले अर्को

सहुलियतपूर्ण कर्जा : १ खर्ब ३ अर्ब बराबर लगानी

काठमाडौं । कोभिडका कारण थला परेको विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन नपाउँदै रुस युक्रेन युद्धको शिकार बन्न पुग्यो । विस्तारै तंग्रिन थालेको हाम्रो मुलुक पनि युद्धको प्रभावले महङ्गी र बैकको

कपिलवस्तुका १० पालिकामा अझै सञ्चालनमा आएन डम्पिङ साइट

सुशील गैरे काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिकाले अव्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गरेको भन्दै नगरवासीले विरोध गरेका छन् । फोहोर नष्ट गर्ने तरीका र थुपारिएको फोहोरमा आगो लगाएर वातावरण प्रदूषित बनेसँगै

शेयर बजारमा सामान्य सुधार

काठमाडौं । निरन्तर जसो वियरिष ट्रेण्डमा रहेको शेयर बजार सोमबार नगन्य अंकले हरियो रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ४ अंकले धनात्मक रहेर १८ सय ५८ कायम भएर